अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं :अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय(क्रान्तिकारी)को जिल्ला सम्मेलन असार ८ शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले दर्शन नेपालीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा गाविन्द बिष्ट, सचिवमा लक्ष्मण के.सी., सहसचिवमा रामकुमार डिसी र कोषध्यक्षमा रविना सदाशंकरमा निर्वाचित गरेको छ । सम्मेलको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीले गर्नु भएको थियो । त्यसै गरी अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव र नेकपाका जिल्ला सेक्रेटरी भृकुटीले शुभकानमा तथा प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो ।
२०७५ असार ८ गते शुक्रबार अपरान्ह ६ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :