त्रिभुवन विश्वविद्यालयको अध्यक्षमा मदन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिको छैटौँ जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले मदनलाई अध्यक्षमा चयन गर्दै ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रोशन, सचिवमा बीपी, सहसचिवमा कृष्ण र कोषाध्यक्ष कृष्ण रहेका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल र विशेष अतिथि महासचिव प्रकाश शाहीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।
२०७५ असार २४ गते अपरान्ह ५  : ०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :