नेकपाका ४ नेताहरु रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका  केन्द्रीय सदस्य तथा काेसी ब्युराे इन्चार्ज किरण राईसहित ४ जना नेताहरु रिहा भएका छन् । उनीहरु महिनौं दिन हिरासत बसाइपछि आइतबार अपराह्न इलाम जिल्ला प्रशासनले जनही ५ सय धरौटीमा रिहा गरेकाे हाे। रिहा हुनेहरुमा नेकपाका  केन्द्रीय सदस्य किरण रार्इ, धनकुटाका इन्चार्ज माधव गौतम (आकाश), नवराज भट्टराई र सागर लिम्बु रहेका छन् ।
२०७५ असार २४ गते अपरान्ह ५  : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :