शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै चितवनमा तोडफोड

काठमाडौं : अखिल (क्रान्त्तिकारी) ले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै एक विद्यालयमा तोडफोड गरेको छ । चितवनको भरतपुर महानगरपालिका १० स्थित बाल मन्दिर रोडमा रहेको अरोमा माध्यामिक विद्यालयमा तोडफोड गरेको हो । सो विद्यालयको एकाउन्ट शाखामा तोडफोड गरिएको छ । साथै, एक स्कुल बसलमाथि तोडफोड गरेको अखिल (क्रान्तिकारी) चितवनले जनाएको छ ।
२०७५ असार ११ गते सोमबार दिउँसो ३ :२०   मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :