अखिलको विद्यालय प्रथम


काठमाडौं : २०७४ सालको विद्यालय स्तर शिक्षा परिक्षा (एसर्इर्इ) मा कालीका माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएर प्रथम भएका छन् । शनिबार प्रकाशित भएको परिक्षाको नतिजामा रुपन्देहीको बुटललमा अवस्थित कालीका माध्यमिक विद्यालयले उत्कृष्ट ग्रेडमा उतीर्ण भई नेपाल प्रथम हुन पुगेको हो । अखिल नेपाल शिक्षण संगठनका अध्यक्ष घनश्याम पाठकले प्रधान अध्यापक गर्ने विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा उतीर्ण भई प्रथम भएको हो ।
२०७५ असार १० गते अाइतबार अपरान्ह ४ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :