अखिल (क्रान्तिकारी)द्वारा ५४ औं विद्यार्थी दिवस मनाउँदै

 

काठमाडौं : अखिल (क्रान्तिकारी)ले ५४ औं विद्यार्थी दिवसको र्‍याली सभा सुरु गरेको छ । आज अर्थात मंगलबार ५४ औं विद्यार्थी दिवसका अवसर पारेर विशाल विद्यार्थी र्याली तथा सभा लैनचौरबाट सूरु भएर नारायणहिटी दरबार परिक्रमा गरेर सभामा पुगेको संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका छन् । जेठ १ गते काठमाडौ जाऔ, विशाल विद्यार्थी सभा भब्यरुपमा सफल पारौं भन्ने नाराका साथ भएको विशाल कार्यक्रम काठमाडौंको लैनचोर स्थित खेलमैदानमा सुरु भएको हाम्रा काठमाडौं सवाददाताले जानकारी दिएका छन् ।


२०७५ जेठ १ गते मंगलबार दिउँसो १ ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :