परीक्षा सम्भव नभएको भन्दै विद्यार्थीहरूद्वारा प्रदर्शन

परीक्षा सम्भव नभएको भन्दै विद्यार्थीहरूद्वारा प्रदर्शन

काठमाडौँ : विद्यालयहरूले तयारीबिना नै परीक्षा लिने निर्णय गरेको भन्दै विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले कोरोना महामारीपछिको लकडाउनले विद्यार्थीहरू तितरबितर भएको भन्दै तयारीबिना नै परीक्षा लिनु उपयुक्त नहुने बताएका छन् । आइतबार बुटवलको पुष्पलाल चोकबाट जुलुस निकालेका विद्यार्थीहरूले…

Read More
भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीलाई कारवाही गर – अखिल (क्रान्तिकारी)

भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीलाई कारवाही गर – अखिल (क्रान्तिकारी)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँ विश्वविद्यालय समितिले शैक्षिक गुणस्तर सुधार र भ्रष्टाचारलगायतका अनियमितताको छानविन र दोषीलाई कारवाही गर्न माग गरेको छ । काठमाडौँ विश्वविद्यालय जिल्ला समितिका संयोजक दिपक शर्माले आइतबार विज्ञप्ति निकाली विश्वविद्यालयमा मौलाउँदै गएका विकृति…

Read More
शिक्षकहरुलाई यथासिघ्र पुर्नवहाली गर्न संगठनको माग

शिक्षकहरुलाई यथासिघ्र पुर्नवहाली गर्न संगठनको माग

काठमाडौँ : अखिल नेपाल शिक्षक संगठनले चितवनको माडी नगरपालिका १ बरुवास्थित सोमेश्वर माविका शिक्षकहरुलाई पुर्व जानकारी विना नै खालीहात निष्काशन गरेको भन्दै शिघ्र पद पुर्नवहाली गर्न माग गरेको छ । अखिल नेपाल शिक्षक संगठनका चितवन माडी नगर समितिका अध्यक्ष अशोक…

Read More
जेल–हिरासत पर्ने विद्यार्थीको सम्मान

जेल–हिरासत पर्ने विद्यार्थीको सम्मान

काठमाडौँ : अखिल क्रान्तिकारी उपत्यका ब्युरोले जेल र हिरासतबाट रिहा भएका विद्यार्थीहरूलाई सम्मान गरेको छ । क्रान्तिकारीको उपत्यका विशेष ब्युरोले विभिन्न समयमा गिरफ्तार भएर रिहा भएकाहरूलाई सम्मान गरेको हो । सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले रिहा भएका विद्यार्थीहरूलाई सम्मान गर्दै…

Read More
बेपत्ता बनाइएका नेताहरूको अवस्था सार्वजनिक गर्न क्रान्तिकारीको माग

बेपत्ता बनाइएका नेताहरूको अवस्था सार्वजनिक गर्न क्रान्तिकारीको माग

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली ब्युरोले सरकारले गिरफ्तार गरेका क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंह, कैलाली जिल्ला अध्यक्ष सुवास जोशी र नेकपा कैलालीका नेता प्रकाश रावलको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ…

Read More
लाखौ विद्यार्थीको भविष्य अन्यौल भएको भन्दै यसको ब्यवस्थापन गर्न शिक्षक संगठनको माग

लाखौ विद्यार्थीको भविष्य अन्यौल भएको भन्दै यसको ब्यवस्थापन गर्न शिक्षक संगठनको माग

काठमाडौँ : अखिल नेपाल शिक्षक संगठनले संस्थागत विद्यालयको शिक्षक कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षक कर्मचारीलाई यथाशक्य चाँडै तलबभत्ता खुवाउने प्रबन्ध मिलाउन सरकार लगायत सम्बन्धित निकायलाई आह्वान गरेको छ । संगठनले संस्थागत विद्यालयको शिक्षक कर्मचारी तथा सामुदायिक विद्यालयमा…

Read More
वैकल्पिक सिकाइ अनलाइन कक्षा आजबाट बन्द

वैकल्पिक सिकाइ अनलाइन कक्षा आजबाट बन्द

काठमाडाैँ : कोरोना सङ्क्रमण र बन्दाबन्दीको समयमा वैकल्पिक सिकाइ विधिका रूपमा सुरु गरिएको अनलाइन कक्षा प्रभावकारी नभएको र देशभरिका सबै विद्यार्थीको पहँुच पुग्न नसकेको भन्दै चर्को विरोध भएपछि निजी विद्यालयहरूले बिहीबारबाट अनलाइन कक्षा बन्द गरेका छन् । कोरोना महामारीका कारण…

Read More
विद्यालयहरूलाई क्वारेन्टाइन नबनाऊ : क्रान्तिकारी

विद्यालयहरूलाई क्वारेन्टाइन नबनाऊ : क्रान्तिकारी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति जाजरकोटले जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय जाजरकोटमा चारबुँदे मागपत्र बुझाएको छ । यतिबेला विश्व कोराना भाइरससँग लडिरहेका बेला निजी तथा सरकारी विद्यालयले विभिन्न बहानामा बन्दाबन्दीको समयमा विद्यार्थी तथा अभिभावकहरूसँग…

Read More
अखिल (क्रान्तिकारी)द्धारा शुल्क असुलीविरूद्ध अन्तरक्रिया

अखिल (क्रान्तिकारी)द्धारा शुल्क असुलीविरूद्ध अन्तरक्रिया

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपुरले शुल्क असुलीविरुद्ध अन्तरक्रिया सम्पन्न गरेको छ । कोरोना महामारी र शैक्षिक सङ्कट विषयमा नवलपुरको देवचुली नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय…

Read More
अखिल क्रान्तिकारीले बुझायो चेतावनीपूर्ण ध्यानाकर्षणपत्र

अखिल क्रान्तिकारीले बुझायो चेतावनीपूर्ण ध्यानाकर्षणपत्र

काठमाडौँ : नेकपा निकट अखिल (क्रान्तिकारी) मेची–कोसीअन्तर्गतका झापा, मोरङ, सुनसरी जिल्लाले अनलाइन कक्षाका नाममा अभिभावकसँग निजी शिक्षण संस्थाहरूले मनपरी शुल्क असुलेको भन्दै शिक्षा विकास तथा समन्वय एकाइ, प्याब्सन र एनप्याब्सनलाई यस किसिमको गलत कार्य तत्काल रोक्न ध्यानाकर्षणपत्र बुझाएको छ ।…

Read More