अखिल (क्रान्तिकारी) द्वारा शुल्क असुलीविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा शुल्क असुलीविरुद्ध प्रदर्शन

बुटवल : निजी तथा सामुदायिक विद्यालयले बन्दाबन्दी समयको शुल्क असुली गरेको विरोधमा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो र अभिभावकले संयुक्त रूपमा प्रदर्शन गरेका छन् । विरोध कार्यक्रममा विद्यार्थी नेता र अभिभावकले बन्दाबन्दीको समयमा र अनलाइन शिक्षाका नाममा विद्यार्थी र अभिभावकसँग शुल्क…

Read More
शिक्षा, नियम, नियति र विकल्प !

शिक्षा, नियम, नियति र विकल्प !

विश्वभर अहिले कोरोना महामारी व्याप्त छ । यसको असर समाजका हरेक क्षेत्रमा अत्यधिक रूपमा परेको छ । उद्योग, कलकारखाना, व्यापार, होटेल, रेस्टुरेन्ट, बैङ्क, खेल, मनोरञ्जनजस्तै संसारभरका सबै विद्यालयहरू पनि यसको प्रभावबाट आक्रान्त छन् । हाम्रो देश पनि यसबाट अछूतो रहने…

Read More
सङ्कटको बेला निजी स्कुलको ध्यान शुल्क उठाउनतिर

सङ्कटको बेला निजी स्कुलको ध्यान शुल्क उठाउनतिर

नवलपरासी : अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीले बन्दाबन्दीको समयमा पठनपाठन बन्द भएको अवस्थामा अनलाइन कक्षाका नाममा प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरूबाट शुल्क लिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । क्रान्तिकारीका नवलपरासी जिल्ला अध्यक्ष सुशील परियारले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना…

Read More
बन्दाबन्दीको बेला शुल्क लिने विद्यालयलाई कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

बन्दाबन्दीको बेला शुल्क लिने विद्यालयलाई कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले आमजनताका समस्या समाधान गर्न सरकार असफल बन्दै गएको जनाएको छ । कोरोनापछि जारी बन्दाबन्दीले जनजीवन कष्टकर बन्दै गएको बेला सरकार भने मूकदर्शक बनेर बसेको क्रान्तिकारीले बताएको छ । अखिल क्रान्तिकारीका अर्घाखाँची जिल्ला अध्यक्ष…

Read More
अनलाइन कक्षाको नाममा शुल्क लिन पाइदैन : अखिल (क्रान्तिकारी)

अनलाइन कक्षाको नाममा शुल्क लिन पाइदैन : अखिल (क्रान्तिकारी)

काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति पाल्पाले अनलाइन कक्षाको नाममा प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । क्रान्तिकारीका पाल्पा जिल्ला अध्यक्ष लंक राणाले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीले जनता संकटमा परिरहेकोबेला शैक्षिक माफियाहरुले…

Read More
अनलाइन कक्षाका नाममा शुल्क नदिन आग्रह

अनलाइन कक्षाका नाममा शुल्क नदिन आग्रह

काठमाडौँ : अखिल क्रान्तिकारी सगरमाथा क्षेत्रीय समन्वय समितिले कोरोना महामारीका कारण जनजीवन त्रासमा परिरहेको बेला निजी विद्यालयले शुल्क उठाएको भन्दै शुल्क लिने कार्य बन्द गर्न माग गरेको छ । सगरमाथा समन्वय समितिका संयोजक दर्शन नेपालीले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी…

Read More
अखिल क्रान्तिकारीले माग्यो शुल्क उठाउने विद्यालयको नाउँ

अखिल क्रान्तिकारीले माग्यो शुल्क उठाउने विद्यालयको नाउँ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरोले लकडाउनको समयमा पनि निजी शैक्षिक संस्थाहरूले जबर्जस्ती शुल्क बुझाउन दबाब दिएमा आफ्नो सङ्गठनलाई जानकारी गराउन अपिल गरेको छ । सङ्गठनले प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाका नाममा अभिभावकसँग रकम असुल गर्न…

Read More
अनलाइन कक्षाको शूल्क नतिर्न अभिभावकलाई अखिल (क्रान्तिकारी)को अपिल

अनलाइन कक्षाको शूल्क नतिर्न अभिभावकलाई अखिल (क्रान्तिकारी)को अपिल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षाको नममा नीजि शैक्षिक संस्थाहरुले शुल्क असुल्न विद्यार्थी र अभिभावकलाई दवाव दिन थालेको भन्दै आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी)ले लकडाउनकै बीचमा नीजि शैक्षिक संस्थाहरुले भर्ना गर्ने, शुल्क असुल गर्न अभिभावकलाई…

Read More
अखिल (क्रान्तिकारी)द्धारा शुल्क असुलीविरुद्ध सङ्घर्ष घोषणा

अखिल (क्रान्तिकारी)द्धारा शुल्क असुलीविरुद्ध सङ्घर्ष घोषणा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकबाट शुल्क असुल गर्ने, पाठ्यक्रम परिवर्तन गर्ने र विभिन्न वहानामा चर्को अशुल गर्ने गरिएको विरुद्धमा सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । शुल्क फिर्ता…

Read More
अपहरणशैलीमा दुई विद्यार्थी नेता गिरफ्तार, तत्काल रिहाइ गर्न अखिल (क्रान्तिकारी)को माग

अपहरणशैलीमा दुई विद्यार्थी नेता गिरफ्तार, तत्काल रिहाइ गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका नेताहरुको गिरफ्तारीप्रति घोर निन्दा एवंम् भत्र्सना गरेको छ । सेती–महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले आइतबार विज्ञप्ति निकाली धनगढीको जुगेडाबाट केन्द्रीय सदस्य बबरजङ्ग सिंह र कैलाली जिल्ला अध्यक्ष सुवास…

Read More