संसदीय लोकतन्त्रले आपनो उत्कृष्टताका धेरै आधारहरूमध्ये एउटा आधार राज्यका तीनवटा महत्त्वपूर्ण अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाहरू स्वतन्त्र रहेको दाबी गर्दछ । साथै, कानुनको सर्वाेच्चता सर्वाेपरि रहेको वकालत गर्दछ । के उनीहरूले दाबी गरेजस्तै राज्यका तीन अंगहरू वास्तवमै स्वतन्त्र हुन्छन ?…
Read More‘राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’
‘हामीले इतिहासका पाठहरूलाई सिकेनौँ भने इतिहासले हामीलाई केही पनि पाठ सिकाउँदैन तर हामीलाई कठोरतासाथ दण्ड दिन्छ ।’ –रबर्ट हेल्ब्रोनर, एक्काईसौँ शताब्दीको पुँजीवाद, पृष्ठ १५२ ‘जबसम्म मानिसहरूले हरेक प्रकारको नैतिक, धार्मिक, राजनीतिक प्रकार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै…
Read Moreवैज्ञानिक समाजवादका विशेषताहरू २
३) सामाजिक विशेषता १) देश र जनताका लागि जीवन बलिदान गर्ने महान् सहिद तथा बेपत्ता योद्धा, घाइते योद्धाहरूलाई विशेष सम्मानसहित उहाँहरूको त्यागलाई आदर्शीकरण गरिनेछ । सहिद तथा बेपत्ता योद्धा परिवरको शिक्षा, रोजगारी सुनिश्चित गरिनेछ । घाइतेहरूको भरणपोषण र बालबच्चाको शिक्षा,…
Read Moreअब वैज्ञानिक समाजवादका लागि जनमतसङ्ग्रह
मुलुकको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरू दैनन्दिन बढिरहेका छन् । लिपुलेकमाथिको भारतीय साम्राज्यवादी अतिक्रमण र राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीहरू राष्ट्रघाती कदम बनेर देश र जनताको मुटुमा शूल बनिरहेका छन् । महँगी, भ्रष्टाचार, तस्करी र कालोबजारीले मुलुक तहसनहस बनेको छ तर…
Read Moreवीर सहिद सुनिल र निर्ममको स्मृतिमा !
रोल्पा र सल्यानको सीमा क्षेत्र, रोल्पातिरको मनिमारेमा २०६२ साल मङ्सिर १४ गते जनमुक्ति सेनाका डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ र बटालियन सहकमान्डर झक्कुप्रसाद पुन ‘निर्मम’ ले उच्च बलिदान गरेको दिन हो । आज मङ्सिर १४ गते उहाँहरूले यो धर्तीमा अन्तिम…
Read Moreवैज्ञानिक समाजवादका विशेषताहरू-१
वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तरविरोध, शोषण, उत्पीडन साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । अर्थात् वैज्ञानिक समाजवाद पुँजीवादी सत्ताभित्र पैदा भएका अर्थराजनीतिक अन्तरविरोधको समाधान गर्न संश्लेषण गरेको व्यवस्था हो । यसले…
Read Moreएकीकृत जनक्रान्तिको जगका कुरा
नेपालमा अहिले दर्जनौँ कम्युनिस्ट नामका पार्टीहरू रहेका छन् । अझ मजाको कुरा त के भने सरकार र प्रमुख प्रतिपक्षमा पनि नामधारी कम्युनिस्ट छन् । यी कम्युनिस्टहरू विभाजित छन् । यसरी विभाजित हुनुको उनीहरूको तर्क विचारमा असमानता हो । विचार भन्नाले…
Read Moreएकताको बहस सत्य वा काल्पनिक ?
पछिल्लो समयमा नेपाली कम्युनिस्ट राजनीतिक रङ्गमञ्चमा जबर्जस्ती एउटा बहसको सुरुआत भएको छ– जनयुद्ध लडेका पूर्वमाओवादीहरूको एकता हुँदैछ । एकताको अन्तिम तयारीमा छ । छिटै एकता हुनेछ । माओवादी पार्टी २०६४ को अवधिमा पुग्दैछ । माओवादी पार्टी पुनः ठूलो हात्तीजत्रो बन्नेछ,…
Read Moreसाहस र दृढताका साथ श्रमिक जनतालाई जागृत गरौँ
हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो । यसका सिद्धान्त र विचारहरू क्रान्तिकारी छन् । यसको कार्यदिशा सही र वस्तुवादी रहेको छ भने त्यसको प्रयोगकर्ता नेता तथा कार्यकर्ताको कार्यशैली तथा कार्यतरिका पनि सिद्धान्ततः क्रान्तिकारी नै छ । यसको लक्ष्य–उद्देश्य देश र जनतालाई…
Read Moreजनक्रान्ति, पार्टी पुनर्गठन दिवस र युगीन कार्यभार
क) जनक्रान्ति ‘एक वास्तविक एवम् गम्भीर क्रान्ति मार्क्सको शब्दमा भन्ने हो भने जनक्रान्ति, एक आश्चर्यजनक रूपले जटिल एवम् कष्टदायी प्रक्रिया हो जसमा पुरानो सामाजिक व्यवस्था नष्ट हुन्छ र एक नयाँ सामाजिक व्यवस्था, लाखौँ–करोडौँ मानिसहरूका लागि एक नयाँ जीवनव्यवस्थाको अभ्युदय हुन्छ…
Read More