युवा सङ्गठनको दुई महिने पूर्वी अभियानको महत्व

युवा सङ्गठनको दुई महिने पूर्वी अभियानको महत्व

नेपाली युवाहरूको जुझारु एवम् गौरवशाली सङ्गठन युवा सङ्गठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सम्पन्न गरेर०७८ मङ्सिर महिनाको १२—१३ गते गैँडाकोटमा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक अध्यक्ष कमरेड पाटनको अध्यक्षता र नेकपाका महासचिव कमरेड विप्लवको प्रमुख आतिथ्यमा बस्यो ।…

Read More
बेथान वीरता दिवस र महिला सङ्गठनको ‘कासन’

बेथान वीरता दिवस र महिला सङ्गठनको ‘कासन’

वीरता र बलिदानको मूल्याङ्कन गरेर त्यसलाई जीवन व्यवहार बनाउन क्रान्तिकारी आदर्शहरू जीवित हुनुपर्छ । संसारको वर्गसङ्घर्षमा क्रान्तिकारीहरूले मात्र निरन्तर क्रान्तिको आदर्श बचाउन सकेका छन् । क्रान्तिकारी आदर्शहरूको स्थापना, रक्षा र विकासका लागि क्रान्तिकारीहरूले जीवन बलिदान गरेका छन् । सबैभन्दा प्रिय…

Read More
नेपालीको कृषिप्रणाली, किसानका समस्या र समाधान

नेपालीको कृषिप्रणाली, किसानका समस्या र समाधान

नेपाली किसानका समस्याहरू र कृषि उत्पादनको अवस्थाका सन्दर्भमा तमाम रिपोर्टहरू उत्पादन भएका छन् । देश र विदेशका कृषि विशेषज्ञहरूले कैयौँ कार्यपत्रहरू लेखेका पनि छन् । राष्ट्रिय योजना आयोग, कृषि मन्त्रालय तथा सरोकारवालाहरूले हरेक वर्ष कृषि उत्पादनको मूल्याङ्कन र पुनर्मूल्याङ्कन गर्दै…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध लड्ने कमरेडहरूसँगै घाइते हुँदा

राष्ट्रघाती एमसीसीविरुद्ध लड्ने कमरेडहरूसँगै घाइते हुँदा

२०७८/८/२६ गते बिहान हतारहतार उठेर सबै साथीहरूलाई फोन गरेँ । राष्ट्रघाती सम्झौता गरी नेपालमा एमसीसी भित्र्याउने योजनाअनुरूप २८ गते देउवा सरकारले संसद् बैठक बोलायको थियो । एमसीसी नेपालमा लागू हुन दिनु हुन्न भन्ने हाम्रो पार्टीको धारणा विगतदेखि स्पष्ट आइसकेको छ…

Read More
माओ : नौलो जनवाद र नेपाल सन्दर्भ

माओ : नौलो जनवाद र नेपाल सन्दर्भ

२६ डिसेम्बर चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक अध्यक्ष माओको जन्मदिन । उहाँको जन्मजयन्तीका सन्दर्भमा संसारभरिका क्रान्तिकारीहरू र नेपालका क्रान्तिकारी, कम्युनिस्ट र वामवृत्तमा माओ दिवस मनाउने, माओका सैद्धान्तिक र व्यावहारिक योगदानहरूको चर्चा–परिचर्चा गर्ने र त्याग तथा समर्पणको प्रतिबद्धता व्यक्त गर्दै वर्गसङ्घर्षको…

Read More
पार्टी एकताको चर्चा र वास्तविकता

पार्टी एकताको चर्चा र वास्तविकता

संसारका सम्पूर्ण श्रमजीवी, सर्वहारा वर्ग एक हुनुपर्छ भन्ने कम्युनिस्टको मुख्य नारा, अभियान र आन्दोलन नै हो । त्यसैले सबै कम्युनिस्टहरू एक हुनुपर्छ भन्ने आशय पनि राम्रो हो तर पार्टी एकता वा क्रान्तिकारी ध्रुवीकरणका जति विषयहरू बाहिर आएका वा ल्याइएका छन्,…

Read More
महासचिव कमरेडसहित पूर्वी अभियानका केही अनुभूति

महासचिव कमरेडसहित पूर्वी अभियानका केही अनुभूति

संयोग भनौँ वा अवसर महासचिव कमरेडकै नेतृत्वमा पूर्वी मोर्चाको अभियानमा जाने सौभाग्य प्राप्त भयो । जनयुद्धमा पूर्वी मोर्चाको चर्चा हुने गरे पनि म स्वयम् जान पाएको थिइनँ । आक्कलझुक्कल घुमघामका सिलसिलामा पूर्व जाने गरे पनि अभियान नै बनाएर गएको यो…

Read More
कमरेड माओका आदर्श पछ्याउँदै माओको देशमा

कमरेड माओका आदर्श पछ्याउँदै माओको देशमा

यात्रा डायरी १८ भदौ, २०७३, बेइजिङ ‘विस्फोटक पदार्थ फेलापर्यो’ भन्दै चीनको छेन्दु एयरपोर्टमै अलप पारिएको सुटकेस भेटिएको खुसी र बेइजिङ एयरपोर्ट टर्मिनलको रिमझिमसँगै ‘फस्र्ट एड’ खोज्दै र ब्याग घिसार्दै भौँतारिँदा एउटा पातलो–पातलो केटा स्वागत गर्न आइपुग्छ बास बस्ने होटेलको सिफारिस…

Read More
चौतर्फी प्रहार नगर

चौतर्फी प्रहार नगर

हामीले आफ्नो काम राम्रोसँग गर्नुपर्छ ताकि सबै मजदुर, किसान र हस्तशिल्पकारहरूले हामीलाई समर्थन गरून् र राष्ट्रिय पुँजीपति वर्ग र बुद्धिजीवीहरूको अत्यधिक बहुसङ्ख्याले हाम्रो विरोध नगरून् । यसप्रकार क्वोमिन्ताङका रहलपहल फौजहरू, गुप्त दलालहरू र डाँकाहरू एक्लिनेछन् अनि हाम्रो देशका जनतासामु साम्राज्यवादीहरूले…

Read More
साहित्य र कलाबारे येनान गोष्ठीमा माओको प्रवचन

साहित्य र कलाबारे येनान गोष्ठीमा माओको प्रवचन

प्रस्तावना २ मई १९४२ कमरेडहरू ! विचार आदान–प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईंंहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको…

Read More