माओ : नौलो जनवाद र नेपाल सन्दर्भ

माओ : नौलो जनवाद र नेपाल सन्दर्भ

२६ डिसेम्बर चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक अध्यक्ष माओको जन्मदिन । उहाँको जन्मजयन्तीका सन्दर्भमा संसारभरिका क्रान्तिकारीहरू र नेपालका क्रान्तिकारी, कम्युनिस्ट र वामवृत्तमा माओ दिवस मनाउने, माओका सैद्धान्तिक र व्यावहारिक योगदानहरूको चर्चा–परिचर्चा गर्ने र त्याग तथा समर्पणको प्रतिबद्धता व्यक्त गर्दै वर्गसङ्घर्षको…

Read More
जनपक्षीय पत्रकारिताका कार्यभार

जनपक्षीय पत्रकारिताका कार्यभार

चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक अध्यक्ष माओले कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूको भूमिकालाई आन्दोलनको आवश्यकताअनुसार चार कर्ताका रूपमा परिभाषित गर्नुभएको थियो : उत्पादनकर्ता, सङ्गठनकर्ता, सङ्घर्षकर्ता र प्रचारकर्ता । यी चारवटा भूमिकामध्ये कुन बढी महत्वपूर्ण र अग्रभागमा हुन्छ भन्ने कुरा क्रान्तिकारी आन्दोलनको आवश्यकता,…

Read More
ओली-मेकियावेली र मार्क्सवाद

ओली-मेकियावेली र मार्क्सवाद

तानाशाही आफैँ नै तानाशाहा होइनन् तर जुन व्यवस्थालाई राजनीतिक तथा सामजिक तनावहरूलाई विस्फोट हुन नदिनका लागि तानाशाहाको खाँचो पर्छ, तानाशही त त्यो व्यवस्था पो हो । इडुआर्दो ग्यालिआनो–सत्ता र शक्ति पृ. १५३ आज संसारभरि एक पटक फेरि रास्ट्रवादको खतरा मडारिन…

Read More
वैज्ञानिक समाजवाद नै किन ?

वैज्ञानिक समाजवाद नै किन ?

(१) मार्क्सवादी राजनैतिक अर्थशास्त्रमा एउटा सिद्धान्त छ labour theory of value अर्थात मूल्यको श्रम सिद्धान्त। यस अनुसार संसारमा मानवीय आवश्यकता/तृप्ति परिपूर्तिका लागि जे जति बस्तु वा सेवाहरू रचना भएका छन् यिनका दुई प्रकारका मूल्य हुन्छन् : उपयोग मूल्य अर्थात बस्तुको…

Read More
नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीच सैद्धान्तिक विषयमा छलफल

नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीच सैद्धान्तिक विषयमा छलफल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच आज सम्पन्न छलफल दुई सैद्धान्तिक एजेन्डामा केन्द्रित भएको छ । बागबजारमा सम्पन्न छलफलमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य मिलन सहभागी थिए भने क्रान्तिकारी माओवादीका…

Read More
तीन बुँदे सहमतिका तरङ्गहरु र नेकपाको बदलिंदो कार्यभार

तीन बुँदे सहमतिका तरङ्गहरु र नेकपाको बदलिंदो कार्यभार

क) प्रारम्भ यहि फाल्गुन २० गते नेपाल सरकार र ने.क.पा बिच तिन बुँदे सहमति भएपछि यो सहमतिको ऐतिहासिक पृष्ठभूमि, बार्ता प्रक्रियालाई संभव तुल्याउने वस्तुगत एवम आत्मगत प्रेरक तत्वहरु र नेपाली राजनीतिको भावी विकास प्रक्रियाबारे यो सहमतिको पक्ष वा विपक्षमा विमर्श…

Read More
विद्यमान राष्ट्रिय संकट र समाधानका सवालहरु

विद्यमान राष्ट्रिय संकट र समाधानका सवालहरु

हामी नेपालमा बसोबास गरिरहेका झन्डै तीन करोड नेपाली जनता विभिन्न विचार, आस्था, पेशा र व्यवसायमा विभक्त छौ । यति हुँदाहुँदै पनि एउटा कुरामा भने करिब राष्ट्रिय सहमति नै छ, त्यो भनेको हाम्रो मुलुक दिनानुदिन संकटको दिशातिर धकेलिदै छ । हुनतः…

Read More
सरकारी नेकपाको समाजवादी प्याराडक्स

सरकारी नेकपाको समाजवादी प्याराडक्स

“The working class can not simply lay hold of the ready—made state machinery and wield it for its own purpose. karl marx”1 (क) विषय प्रवेश नेपालमा निकै लामो समयदेखि अर्थात् झन्डै सात दशक यता शान्ति, विकास र जनअधिकारका लागि विभिन्न…

Read More
नेपाल पत्रकार महासंघको आगामी कार्यभारबारे केही प्रश्नहरु

नेपाल पत्रकार महासंघको आगामी कार्यभारबारे केही प्रश्नहरु

हामी पत्रकारहरुको साझा संस्था, पत्रकारहरुको छाता संगठन अर्थात मुलुुकको नागरिक अगुवा संस्था नेपाल पत्रकार महासंघको २६ औं अधिवेशन यहि फाल्गुन ५ गते सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रको समापनसँगै नयाँ नेतृत्वको निर्वाचन गर्ने प्रयोजनका लागि एक निर्वाचन समिति समेत गठन…

Read More