पहिला समस्या चिनौं : गुणराज

पहिला समस्या चिनौं : गुणराज

समाजवादले पहिला माक्र्सवादी सिद्धान्तमा आधारित निजी स्वामित्व अन्त्य भएको राज्य माग्छ । यो संसदीय बहुदलीय व्यवस्थामा त्यो सम्भव छैन । त्यसैले मन्त्रीज्यूले समाजवादी शिक्षाको कुरा नगर्दा हुन्छ । शिक्षामन्त्रीमा गिरिराजमणि पोखरेल पुनस् चयन भएपछि बितेको एक महिना शिक्षाबारे खुबै हल्लाखल्ला भएको छ । अस्थायी…

Read More
सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

पार्टी सुदृढीकरण कार्यक्रमअन्तर्गत पार्टी सदस्यता नवीकरण, वडा, गाउँ र नगर भेलामार्फत पार्टीलाई सुदृढ गर्ने अभियान सञ्चालन भयो र यसै समितिलाई १६१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिमा बदल्दै २०७० साल चैत १५ र १६ गते तेस्रो जिल्ला सम्मेलन सम्पन्न भयो ।…

Read More
वर्ष २०७५ को शुभकामना – सन्तोष बुढामगर

वर्ष २०७५ को शुभकामना – सन्तोष बुढामगर

  वर्ष २०७४ आज हामीबाट बिदा हुँदै छ र नव वर्ष २०७५ को आगमन भएको छ । आउनेलाई स्वागत र जानेलाई बिदाई मानवीय संस्कार हो । कुनै बिदाईहरु दुःखद र बियोगान्त हुन्छन् र हरेक आगमनहरु खुुशीयुक्त र रमाइलो अनुभूति हुन्छन्…

Read More
“थोत्रा            किताब”             र        केपी            ओली :  सुदर्शन

“थोत्रा किताब” र केपी ओली : सुदर्शन

  कुनै जमानामा ‘चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष’ भन्दै माओचतुङको गुणगान गाउँदै ‘वन एरिया वन यूनिट, वन स्क्वायड वन एक्सन’को योजनामा धर्मप्रसाद ढकालको टाउको गिड्न संलग्न केपी ओली आज नेपालमा दलाल संसदीय व्यवस्थाको नायक बनेका छन् । एक दशक अघि…

Read More
युरोपियन युनियन  र गाईकार्ड – बाबुराम भुसाल

युरोपियन युनियन र गाईकार्ड – बाबुराम भुसाल

यतिबेला नेपाली समाज मनोवैज्ञानिक रूपमा दुई धारामा विभाजित भएको छ । पहिलो कट्टर हिन्दु पक्ष र दोस्रो गैर–हिन्दु । एकातर्फ विज्ञानले चरम विकास गरेर पूरै विश्वलाई साँघुरो बनाएको छ भने अर्कोतर्फ वैचारिक रूपमा पुरातनपन्थीहरूको जत्था जसले धार्मिक अतिवादको पक्षपोषण पनि…

Read More
नेपाली प्रमको भारत भ्रमण र नेपाल–भारत केमिस्ट्री – धर्मेन्द्र बास्तोला

नेपाली प्रमको भारत भ्रमण र नेपाल–भारत केमिस्ट्री – धर्मेन्द्र बास्तोला

केपी ओलीको भारत भ्रमणबारे केही समयदेखि उठेका कुतुहल अन्ततः सरकारले सार्वजनिक गरेको कार्यसूचीबाट मेटिएका छन् । नेपाल सरकारका प्रधानमन्त्रीको हैसियतले केपी ओलीले भारत भ्रमण गर्ने सन्दर्भमा गरिने राष्ट्रघाती कामको केही सूची सञ्चार माध्यमहरूबाट प्रकाशित भइसकेका छन् । त्यसमध्ये अरूण तीन…

Read More
पुँजीवादको पुन : असफलता र सङ्कट

पुँजीवादको पुन : असफलता र सङ्कट

गताङ्कबाट क्रमश ३. पुँजीवादको आर्थिक असफलता र सङ्कट पुँजीवाद विश्वमा हाबी भएपछि आर्थिक समृद्धि आउने प्रचार गरिएको थियो । समाजवादी अर्थतन्त्र असफल भएकोले पुँजीवादी अर्थतन्त्रको विकल्प छैन भनिएको थियो तर विश्वले आर्थिक क्षेत्रमा पनि कुनै नयाँ मान्यता, प्रणाली र उन्नति…

Read More
पुँजीवादको पुनःअसफलता र सङ्कट

पुँजीवादको पुनःअसफलता र सङ्कट

सन् १९९० को ‘संशोधनवादी समाजवाद’ को असफलतापछि चिहानमा पुगेको पुँजीवादले मूर्दाघरबाट लर्खराउँदै उठेर जीवनको धमास छोड्ने जमर्को ग¥यो तर आफ्नो वैचारिक जीवनको औचित्य गुमाइसकेको पुँजीवाद छोटो समयपछि नै भौतिक अस्तित्वसमेत गुमाउनका लागि पुनः अन्तिम प्राणका लागि छट्पटाउने ठाउँमा पुगेको छ…

Read More

कला–साहित्यको उद्देश्य र यसको वर्गीय चरित्र – खेम थपलिया

बुर्जुवा दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यसप्रकार रहेको पाइन्छ :  कला–साहित्य अरूका निम्ति होइन, आफ्नै मन वहलाउन (स्वान्त सुखाय) का लागि सिर्जना गरिन्छ ।  कला–साहित्य केवल मनोरञ्जनका साधन हुन्, यिनको अन्य सामाजिक उद्देश्य हुँदैन । जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही…

Read More
सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

सुर्खेत जिल्लामा पनि रामघाटस्थित चित्रजीकै घर नजिकैको बारीमा साताव्यापी तालिम केन्द्रीय लडाकु टिम बर्दियाका चौधरी साथीले गराउनुभयो । क्याम्पिङ बाहिरै बारीमै गरेका थियौँ । कुनै बाधाव्यवधानबिना उक्त कार्यक्रम सम्पन्न भएको थियो । पार्टीभित्र दुई लाइन सङ्घर्ष तीव्र भैरहेको थियो ।…

Read More