कला–साहित्यको उद्देश्य र यसको वर्गीय चरित्र – खेम थपलिया

बुर्जुवा दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यसप्रकार रहेको पाइन्छ :  कला–साहित्य अरूका निम्ति होइन, आफ्नै मन वहलाउन (स्वान्त सुखाय) का लागि सिर्जना गरिन्छ ।  कला–साहित्य केवल मनोरञ्जनका साधन हुन्, यिनको अन्य सामाजिक उद्देश्य हुँदैन । जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही…

Read More
सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

सुर्खेत जिल्लामा पनि रामघाटस्थित चित्रजीकै घर नजिकैको बारीमा साताव्यापी तालिम केन्द्रीय लडाकु टिम बर्दियाका चौधरी साथीले गराउनुभयो । क्याम्पिङ बाहिरै बारीमै गरेका थियौँ । कुनै बाधाव्यवधानबिना उक्त कार्यक्रम सम्पन्न भएको थियो । पार्टीभित्र दुई लाइन सङ्घर्ष तीव्र भैरहेको थियो ।…

Read More
सुर्खेती क्रान्तिकारी कम्युनिस्ट  आन्दोलनको संक्षिप्त इतिहास – कृष्ण धमला ‘गम्भीर’

सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास – कृष्ण धमला ‘गम्भीर’

२०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो । सुर्खेतको पूर्वी बेल्टका जनता आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउ“दै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६…

Read More
भौतिकवादमा स्टेफेन हकिङको योगदान : गुणराज लोहनी

भौतिकवादमा स्टेफेन हकिङको योगदान : गुणराज लोहनी

बेलायतको सैद्धान्तिक भौतिक शास्त्री, ब्रह्माण्ड शास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयको ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रको निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्य भएको उनको परिवार जानकारी दिएका छन् । उनको जन्म बेलायतको अक्सफोर्टमा ८ जनवरी १९४२ मा भएको थियो ।…

Read More
पार्टी एकताका आधारहरु

पार्टी एकताका आधारहरु

एकातिर एमाले–माके पार्टी एकताको चर्चा भइरहेको बेला अर्कोतिर नेकपा र क्रान्तिकारी माओवादी एकता र ध्रुवीकरणको चर्चा भइरहेको छ । शीर्षतहमा भएको छलफलपछि कार्यगत एकता तत्काल सुरु गर्ने र ध्रुवीकरणको लागि वैचारिक, राजनीतिक विषयहरूमा बहस चलाउने सहमति भएअनुसार प्रक्रियाहरू चलिरहेका छन्…

Read More
नेपालमा भ्रष्टाचार : हिजो, आज र भोलि : दीपेन्द्रबहादुर क्षेत्री

नेपालमा भ्रष्टाचार : हिजो, आज र भोलि : दीपेन्द्रबहादुर क्षेत्री

भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा…

Read More
एकीकृत जनक्रान्तिको आवश्यकता  – डा. भगवानचन्द्र ज्ञवाली

एकीकृत जनक्रान्तिको आवश्यकता – डा. भगवानचन्द्र ज्ञवाली

पुरानो रक्सी नयाँ बोतलमा हाल्दैमा वा पुरानै बोतलमा नयाँ लेबल चढाउँदैमा रक्सी नयाँ हुँदैन । जनआन्दोलनले राजतन्त्रलाई जनअलदातमा उभ्याएर निलम्बन गर्दैमा न राजतन्त्रको अन्त्य भएको मानिन्छ न ब्वाँसाहरूलाई धपाएर मृगचर्म ओढेर आउने स्यालले राजतन्त्रको प्रतिस्थापन गर्दैमा क्रान्ति सम्पन्न भएको गुड्डी…

Read More
८ मार्चको ऐतिहासिकता र महिला सङ्घर्ष : बन्धु चन्द

८ मार्चको ऐतिहासिकता र महिला सङ्घर्ष : बन्धु चन्द

श्रमिक महिलाहरूको महान् दिन ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यस वर्ष (२०७४ फागुन २४) नेपाललगायत संसारभरका महिलाहरूले विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । नेपालमा यस दिन महिलाहरूका लागि सार्वजनिक बिदा दिइन्छ । महिला तथा बालबालिका मन्त्रालय र राष्ट्रिय…

Read More
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकता महिला मुक्ति  – सविता तामाङ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकता महिला मुक्ति – सविता तामाङ

“पुँजीवादको ध्वंस र वैज्ञानिक समाजवादको स्थापनाले मात्र नारी जातिको मुक्ति सम्भव छ ।” – क्लारा जेट्किन विषय प्रवेश सन् १८५७ न्युयोर्क सहरको कपडा कारखानामा काम गर्ने हजाराँै श्रमिक महिलाहरूले १८ घन्टा कामको सट्टामा १० घन्टा हुनुपर्ने, समान कामको समान ज्याला…

Read More
आगामी शिक्षक आन्दोलनबारे : लालबहादुर बिसी

आगामी शिक्षक आन्दोलनबारे : लालबहादुर बिसी

नेपालका क्रान्तिकारी शिक्षकहरूको एक मात्र पेसागत संस्था अखिल नेपाल शिक्षक सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलन यही २०७४ साल फागुन ११ र १२ गते कैलालीमा हुँदैछ । यही सन्दर्भमा शिक्षक आन्दोलनलाई अब कसरी लिनु पर्दछ भन्ने विषयमा आलेखमार्फत प्रस्ट पार्न खोजिएको छ…

Read More