एउटा आदर्श सपनाका लागि राज्यद्वारा गराइने गैरन्यायिक हिरासत र झूट्टा मुद्दाहरू फिका हुन्छन् । एउटा महान् उद्देश्यका अगाडि दुःख, कष्ट, जेल, नेल, यातना अनि भोक, प्यास सबै सह्य हुन्छन् । एउटा सुन्दर यात्राका अगाडि पेचिला सङ्घर्षहरू र अप्ठ्याराहरू स्वीकार्य हुन्छन्…
Read Moreजनथा भिमुक्ति पेरामुनाका समस्याहरु : गुणराज लोहनी
विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक छ । पुँजीवादले परम्परागत स्वरुपमा नभएर फरक रुप र रङ्गमापछिल्लो समयमा विश्वलाई लपेटेपछि विश्वका सबैजसो संशोधनवादीहरुले पुँजीवादका सामु यो या त्यो बहाना बनाएर आत्मासमर्पण गरिरहेका छन् । त्यसैको पछिल्लो शिकार नेपालको विजयउन्मुख जनयुद्ध बन्न पुगेको…
Read Moreसङ्घर्षको कसीमा महिला – सविता तामाङ
“कुनै पनि महान् क्रान्तिको नापो त्यो क्रान्तिमा महिलाहरूको सहभागिता कति हुन्छ भन्ने कुराले निर्धारण गर्दछ ।” – क. भीआई लेनिन विश्व सर्वहारावर्गका महान् नेता कमरेड लेनिनले भन्नु भएजस्तै विश्वको आधाभन्दा धेरै जनसङ्ख्या ओगटेका महिलाहरू जुनसुकै देशमा हुने र जस्तोसुकै प्रकारका…
Read Moreदलित मुक्ति आन्दोलनको कार्यदिशा – हरि नेपाली
दलित समुदाय दक्षिणएसिया र नेपालमा अमानवीय, विभेवदपूर्ण, उत्पीडन र उपेक्षा भोगिरहेको श्रमजीवी समुदाय हो । संसारभरिका सर्वहारा, श्रमिकवर्गले जस्तै नेपालका दलित समुदायले पनि भीषण दमन र बारम्बार उत्पीडनबाट मुक्तिको बाटो खोज्दै आएका छन् । आफ्नो स्थापनाकालदेखि नै सडक सङ्घर्षमा रहेको…
Read Moreवर्तमान विश्वको अन्तर्राष्ट्रिय प्रवृत्ति : धर्मेन्द्र बास्तोला
वर्तमान युग भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम रूप भन्नुभएको थियो । लेनिनले साम्राज्यवाद पुँजीवादको उच्चतम रूप भएको र यसको चरित्र केन्द्रीकृत, परजीवी, पतनशील रमरणोन्मुख भएको बताउनुभएको थियो । अहिलेको विश्वमा पुँजी लेनिनको समयमाभन्दा…
Read Moreएकीकृत जनक्रान्ति र ट्रेड युनियन : विजयराज प्यासी
१. भूमिका श्रमिकका राजनीतिक अधिकार र पेसागत हकहितका लागि लामो समयदेखि आन्दोलित हुँदै विभिन्नखाले सङ्घसङ्गठन आइरहेका छन् । यति बेला कुनै सङ्गठन सामाजिक दलाल पुँजीवादी संसदीय व्यवस्थाको पुच्छर समाउँदै सुधारवादी चिन्तनबाट ग्रस्त भएर उनीहरूकै उक्साहटमा मजदुरहरूलाई चक्लेटमा बीस खुवाएर सदाका…
Read Moreवैज्ञानिक समाजवाद–साम्यवादको लोकप्रियता : विप्लव, महासचिव, नेकपा
वैज्ञानिक समाजवादी–साम्यवादी विचारधारा आजसम्म प्रचलित विचारधारामध्ये सबैभन्दा लोकप्रिय विचारधारा हो । यसको लोकप्रियताबाट पुँजीवादी दुनियाँ कतिसम्म भयभति भयो भने माक्र्सलाई युरोप (ब्रिटेनबाहेक) मा बस्ने ठाउँ पनि भएन । कम्युनिस्ट लोकप्रियता कस्तो थियो भन्ने सन्दर्भलाई सङ्केत गर्दै माक्र्सले घोषणापत्रको भूमिकामा लेख्नुभएको…
Read Moreएकीकृत जनक्रान्ति र मधेस : राजु कार्की
‘जुन अनुपातमा एक व्यक्तिद्वारा अर्काे व्यक्तिको शोषणको अन्त्य हुन्छ त्यही अनुपातमा एक जातिद्वारा अर्काे जातिको शोषणको पनि अन्त्य हुनेछ । जुन अनुपातमा एउटा जातिभित्र वर्गहरूबीचको विरोध समाप्त हुन्छ त्यही अनुपातमा जातिहरूबीचको आपसी वैरभाव पनि हराउनेछ ।’ – माक्र्स–एङ्गेल्स ‘समाजवादको लक्ष्य…
Read Moreवैज्ञानिक समाजवादको सफलता : विप्लव, महासचिव, नेकपा
गताङ्कबाट क्रमश…. (ग) पूर्वी युरोपमा समाजवादी सत्ता पूर्वी युरोपका आठवटा देशहरू (पोल्यान्ड, युगोस्लाभिया, चेकोस्लाभिया, रुमानिया, हगेरी, अल्बानिया, बुल्गेरिया, पूर्वी जर्मनी) मा सन् १९४५ देखि १९५० सम्म वैज्ञानिक समाजवादी सत्ताहरू स्थापना भए । पूर्वी युरोपमा उन्नाईसौँँ शताब्दीदेखि नै पुँजीवाद विकास…
Read Moreवर्तमान शिक्षाका समस्या र समाधान : गुणराज लोहनी
सन्दर्भ नेपालमा नयाँ शिक्षाप्रणाली स्थापनाको माग गर्दै धेरै आन्दोलनहरू भएका छन् । शैक्षिक आन्दोलनहरूलाई राजनीतिक परिवर्तनसँग जोड्ने गरेको पाइन्छ । राणा शासन, पञ्चायती निरङ्कुशता, राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध भएका ठूला आन्दोलनहरू प्रशस्तै भएका थिए र ती आन्दोलनहरूको अग्रमोर्चामा विद्यार्थी र…
Read More