जातीय मुक्ति र वैज्ञानिक समाजवाद

जातीय मुक्ति र वैज्ञानिक समाजवाद

विश्व जीवन र जगतकाे व्यवस्थापनमा धेरै ठूलठूला अप्रिय घटनाहरूको सामना गर्नुपरेको इतिहास अहिले पनि विभिन्न बहानामा जारी छ । राजनीतिक, भौगोलिक, आर्थिक, धार्मिक, भाषिक, लैङ्गिक, जातीय, भाषिक सांस्कृतिक परम्परा आदि विषयलाई आधार बनाई प्रत्यक्ष वा अप्रत्यक्ष लडाइँ भइरहेको छ ।…

Read More
ब्राह्मणवाद र राज्यसत्ता – हरि नेपाली

ब्राह्मणवाद र राज्यसत्ता – हरि नेपाली

सामान्य अर्थमा ब्राह्मण भनेको वेदका बारेमा जान्ने व्यक्ति हो । मनुका अनुसार ‘ब्राह्म जानाति ब्राह्मण’ अर्थात् ब्राह्मण त्यो हो जसले ब्राह्म (अन्तिम सत्य ईश्वरीय वा परम ज्ञान) लाई जान्दछ जो ईश्वर ज्ञाता हो त्यो ब्राह्मण हो । नीतिशास्त्रका अनुसार सुरुमा…

Read More
नकावधारी माक्र्सवादीहरूका विरुद्ध – श्यामबहादुर बोहरा ‘अटल’

नकावधारी माक्र्सवादीहरूका विरुद्ध – श्यामबहादुर बोहरा ‘अटल’

माक्र्सवाद केवल पाण्डित्याइ गर्ने (पाठ गर्ने), खासखास उद्धरण कण्ठस्थ गरेर विद्वता प्रदर्शन गर्ने बौद्धिक विलास र सडकमा नारा लगाउने विषय मात्र कदापि होइन अपितु हाम्रो राजनीतिक जीवन, आर्थिक जीवन, सामाजिक जीवन र सांस्कृतिक जीवनमा हामी आफूलाई माक्र्सवादी भन्नेहरूले, सम्पूर्ण उत्पीडितहरूले…

Read More
अन्तर्राष्ट्रिय माओवादी आन्दोलनको ध्रुवीकरणको आवश्यकता – धर्मेन्द्र बास्तोला

अन्तर्राष्ट्रिय माओवादी आन्दोलनको ध्रुवीकरणको आवश्यकता – धर्मेन्द्र बास्तोला

जतिबेला क्रान्तिकारी आन्दोलनहरू विकास भएका हुन्छन्, त्यतिबेलाअन्तर्राष्ट्रिय आन्दोलन पनि विकसित भएको पाइन्छ । युरोपमा वर्गसङ्घर्षको विकासभएकै समयमा कम्युनिस्ट लिग बनेको थियो । पछि कम्युनिस्ट अन्तर्राष्ट्रिय बन्यो ।त्यो आन्दोलन प्रथम अन्तर्राष्ट्रिय हुँदै तेस्रो अन्तर्राष्ट्रियसम्म विकास भयो । मजदुरआन्दोलनमा साम्राज्यवादीहरूको घुसपैठ, कम्युनिस्ट…

Read More
किन रोकिँदैन महिला हिंसा ? – गुणराज लोहनी

किन रोकिँदैन महिला हिंसा ? – गुणराज लोहनी

भदौ ११ गते महोत्तरीको औरहीमा ८ महिनाकी बालिका सोनाली कुमारीलाई हत्या गरेर फालिएको अवस्थामा भेटियो । ११ गते नै अर्को समाचार आयो– सुन्धारास्थित रोयल ग्यालेक्सीमा काम गर्ने बार गर्ल जोसिना भनिने कोपिला श्रेष्ठ तारकेश्वर नगरपालिकास्थित शेषमतीमा मृत अवस्थामा भेटिइन् ।…

Read More
वैज्ञानिक समाजवादको अनिवार्यता : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवादको अनिवार्यता : विप्लव, महासचिव, नेकपा

 गताङ्कबाट क्रमशः … २. वैज्ञानिक समाजवादको सामूहिक अर्थ–राजनीतिक सम्बन्ध पुँजीवाद जाने र वैज्ञानिक समाजवाद आउने दोस्रो आत्मगत कारण वैज्ञानिक समाजवादको सामूहिक अर्थ–सम्बन्ध हो । माथि पनि चर्चा गरियो, विज्ञानको नियमअनुसार हरेक उत्पादन–सम्बन्ध आफ्नो समयको प्रगतिशील र अग्रगामी भएर मात्र…

Read More
प्रकाण्डको गिरफ्तारी र प्रचण्ड–बादलको प्रतिक्रिया

प्रकाण्डको गिरफ्तारी र प्रचण्ड–बादलको प्रतिक्रिया

ठ्याम्मै एउटै भाषाशैलीमा वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तथा निवर्तमान माओवादी केन्द्रका अध्यक्ष एवम् नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षमण्डलका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य…

Read More
क्रान्तिका वस्तुगत आधारहरू : हरिबहादुर चन्द ‘अविरल’

क्रान्तिका वस्तुगत आधारहरू : हरिबहादुर चन्द ‘अविरल’

  समय गतिशील छ । सायद त्यसैको प्रभाव होला आजको बदलिँदो विश्वपरिवेश र यसले विज्ञान र प्रविधिमा गरेको अभूतपूर्व विकास । आदिम साम्यवादी व्यवस्थावाट अगाडि बढेको मानवसमाज दासयुग, सामन्तवादी युग हुँदै पुँजीवादी युगमा प्रवेश त ग¥यो तर ५औँ शताब्दीमा रोमन…

Read More

जनपक्षीय कला–साहित्य र सांस्कृतिक कार्य : खेम थपलिया

कलाको अर्थ निर्माण हो । उद्देश्यपूर्ण श्रम यसको स्रोत हो । कला ज्ञानको पनि स्रोत हो । कला यथार्थको सिर्जनात्मक पुनरुत्पादन हो । कला सामाजिक चेतना र मानव क्रियाकलापको विशिष्ट रूप हो । वस्तु र चेतनाको विकाससँगै कलाको पनि विकास…

Read More
वैज्ञानिक समाजवादको अनिवार्यता

वैज्ञानिक समाजवादको अनिवार्यता

पुँजीवादी दुनियाँँले जति नै आलोचना, भत्र्सना, आक्रोश र घृणा पोखे पनि विश्व एक्काईसौँ शताब्दीमा प्रवेश गरेसँगै वैज्ञानिक समाजवाद–साम्यवादको अनिवार्यता यसरी उठेर अगाडि आएको छ; जसरी सत्रौँ शताब्दीमा पोपले अधर्म, पाप र अपवित्रताको उद्घोष गरे पनि सामन्तवादका नाइके र सम्राट्हरूलाई मिल्काउँदै…

Read More