क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ

क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ

जेता–नेतादि सबले मर्नु साझा सबैको । सब शव गई बस्तछन् एक दिन काखमा चिताको ।। किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको । हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।। सहिद गङ्गालाल श्रेष्ठ विषय परिचय नेपालीहरूले विभिन्नखाले अन्याय,…

Read More
राजनीतिक सङ्कटको कारण र निदान

राजनीतिक सङ्कटको कारण र निदान

देश भयानक सङ्कटतिर धकेलिएको छ । यो स्थितिको जन्म आकस्मिक रूपमा भएको होइन । यसका जराहरू विस्तृत शान्तिसम्झौता र मूलतः दलाल संसदीय व्यवस्थाभित्र खोज्नुपर्छ । यो सङ्क्षिप्त लेख त्यसै विषयमा केन्द्रित छ । गृहयुद्ध अथवा जनयुद्धको समयमा एकातिर शाहीसेनासहितको राजतन्त्र…

Read More
वलीको ब्रुमेयर

वलीको ब्रुमेयर

२३ जुन १८६९ मा लन्डनमा बसेर कार्ल माक्र्सले एउटा किताब तयार पार्नुभयो– ‘लुई बोनापार्टको १८ औँ बु्रमेयर ।’ त्यो किताब वास्तवमा उहाँका मित्र जोसेफ वोइडमेयरद्वारा न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिकका लागि फ्रान्समा भएको घटनालाई लिएर नियमित लेख्नुभएको थियो । नेपोलियन बोनापार्टका…

Read More
वार्ता र प्रतिबन्ध

वार्ता र प्रतिबन्ध

केपी शर्मा ओलीको सरकारले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिहरूमाथि प्रतिबन्ध घोषणा गरेको छ । उक्त सरकारले आधिकारिक रूपमा नै नेकपाका नेता÷कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने मात्र होइन, घुँडाभन्दा तल गोली हान्नेसम्मको आदेश दिएको छ । प्रतिबन्ध लगाउनुभन्दा पहिला नै कपिलवस्तुलगायत…

Read More
तेस्रो विश्वयुद्धको नयाँ रूप : युद्धको निरन्तरतामा

तेस्रो विश्वयुद्धको नयाँ रूप : युद्धको निरन्तरतामा

२६ जनवरी २०१९ मा ल्याटिन अमेरिकी देश भनेजुएलामा राजनीतिक सङ्कट चुलिँदै गएपछि त्यहाँका राष्ट्रपति निकोलस मडुरो (Nicolas Maduro) अवैधानिक भएको र नेसनल एसेम्बलीका नेता ज्वान ग्वाइदो (Juan Guaidó) वैधानिक राष्ट्रपति भएको भन्दै आफैँलाई अन्त्यरिम राष्ट्रपति घोषणा गरेपछि भएको राजनीतिक विकासप्रति…

Read More
केपी–बादलको प्रतिबन्ध केवल ‘पानीको फोका’

केपी–बादलको प्रतिबन्ध केवल ‘पानीको फोका’

गएको महिनाको अन्तिम साता नेपालको राजनीतिक इतिहासमा दीर्घकालीन महत्वका राख्ने दुईवटा अप्रत्याशित घटना भए । मधेसमा अलग राज्य माग गर्दै राज्य विखण्डनको गतिविधि गरेर काराबास सजाय भोगिरहेका सीके राउत भन्ने व्यक्तिलाई सरकारले रातारात रिहा ग¥यो । रिहा गर्नासाथ ११ बुँदे…

Read More
सहिद सप्ताह र सत्ताको फासिवादी दमन

सहिद सप्ताह र सत्ताको फासिवादी दमन

१) प्रारम्भ हाम्रो पार्टीले जनयुद्ध कालदेखि नै मनाउँदै आएको फागुन १४ देखि २१ गतेको सहिद सप्ताह कार्यक्रम केपी वलीको दलाल सामाजिक फासिवादी सरकारको दमनका कारण यो वर्ष हामीले सहजतापूर्वक सम्पन्न गर्न पाएनौँ । पाएनौँ मात्रै हैन, जनयुद्धका प्रथम सहिद दिलबहादुर…

Read More
सशस्त्र सङ्घर्षसम्बन्धी दृष्टिकोण

सशस्त्र सङ्घर्षसम्बन्धी दृष्टिकोण

सशस्त्र सङ्घर्ष राजनीतिक सङ्घर्षको उच्चतम अभिव्यक्ति हो । कम्युनिस्टहरूले पहल र सञ्चालन गर्ने सशस्त्र सङ्घर्ष वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको उच्चतम् अभिव्यक्ति हो । मालेमावादी दृष्टिकोणमा राजनीतिक क्रान्ति उत्कर्ष पुग्दै गर्दा त्यसले सशस्त्र सङ्घर्षको चरित्र ग्रहण गर्दछ । यो कुनै विद्रोही…

Read More
कथित नयाँ युग सुरुआत घोषणा र आतङ्कित श्रमबजार !

कथित नयाँ युग सुरुआत घोषणा र आतङ्कित श्रमबजार !

बिषय प्रवेश : नेपाली श्रमिक मजदुरहरूले शोषणविहीन रोजगारीको पूर्ण सुनिश्चितता पाइनसकेको, बेरोजगारीको असह्य मार बेहोर्नुपरेको र अमर्यादित तथा असुरक्षित वैदेशिक रोजगारीको भरमा दिनचर्या सोच्नुपरेको परिस्थितिका बीच नेपाली श्रमबजारको वरिपरि प्रथम सामाजिक सुरक्षा दिवस मनाइयो । हुँदा खाने र हुनेखाने, रोजगार…

Read More
वर्तमान सत्ता सङ्कट र एकीकृत जनक्रान्ति

वर्तमान सत्ता सङ्कट र एकीकृत जनक्रान्ति

प्रधानमन्त्री केपी वलीको पछिल्लो कथित राष्ट्रवादी छविको पर्दा हटेपछि देशमा नेतृत्वको सङ्कट देखापरिरहेको थियो । अहिले त्यो वस्तुतः सत्ताको सङ्कट थियो भन्ने सत्य स्पष्ट भएको छ । तर सत्ताधारीहरूले सङ्कटको हल भएको दाबी गरे पनि नेकपाले भने सङ्कट हल नभएको…

Read More