सहिद सनराइजको सपना

सहिद सनराइजको सपना

महान् जनयुद्धले दिएको नयाँ नेपालको परिकल्पना, आम नेपालीको आशाको स्वर्णिम सपना रगतको भेलबाट प्राप्त हाम्रो रक्तरञ्जित स्वाधीन नेपाल निर्माणको महान् लक्ष्यबीच बाटामै घाँटी निमोठेर अन्त्य गरियो । यो क्रान्तिकारी आन्दोलनलाई कथित संसदीय व्यवस्थाको सत्ता आरोहणको खुट्किलोमा परिणत गराएपछि, महान् जनयुद्धको…

Read More
इन्डो–प्यासेफिक स्ट्राटेजीको नेपालमाथि बढ्दो दबाब र चुलिँदो राजनीतिक सङ्कट

इन्डो–प्यासेफिक स्ट्राटेजीको नेपालमाथि बढ्दो दबाब र चुलिँदो राजनीतिक सङ्कट

सन् २०१९ को आगमनसँगै नेपालमा राजनीतिक उथपूथल हुने संकेत देखिएको छ । नयाँ वर्षको जनावरीमै नेपालले ऐतिहासिक उपलब्धि प्राप्त गरेको समाचारले नेपालका मुख्य सञ्चारमाध्यम रंगिए । त्यो थियो विश्व शक्तिशाली अर्थतन्त्र भएका देशहरूको बैठकमा नेपालको सहभागीता स्वीजरल्याण्डको लडाभोसमा जनावरी २२…

Read More
विज्ञानहरूको विज्ञान : मार्क्सवाद

विज्ञानहरूको विज्ञान : मार्क्सवाद

आमुख  विज्ञान भन्ने शब्दले बृहत् अर्थ राख्दछ । तर पनि यसलाई छोटकरीमा पनि परिभाषित गर्न सकिन्छ । यो संज्ञा हो । “विज्ञान सामान्य निमयहरूको सत्य तथ्यमा व्यवस्थित तरिकाले अध्ययन गर्ने वा ज्ञानको शाखा हो, अवलोकन वा प्रयोगद्वारा भौतिक जगतको व्यवस्थित…

Read More
चैत २४ को गौरवगाथा

चैत २४ को गौरवगाथा

क. पृष्ठभूमि सुगौली सन्धिपछि नेपाल अङ्ग्रेजको सुरक्षा छाताभित्र कैद भएको थियो । भारतबाट अङ्ग्रेज पलायन भएपछि भारतले आफुलाई दक्षिणएसियामा अङ्ग्रेजको उत्तराधिकारी ठान्दै आयो । तर दक्षिणएसियाका देशहरू विश्व लहरसँगै स्वतन्त्र हुन चाहन्थे । सन् १९५० मा भारतले ढल्न लागेको निरीह…

Read More
प्रगतिशील कार्यान्वयनको आतङ्कमा सीमित प्रचलित ट्रेड युनियन एक स्वशासित सङ्गठित संस्था र प्रतिरोध

प्रगतिशील कार्यान्वयनको आतङ्कमा सीमित प्रचलित ट्रेड युनियन एक स्वशासित सङ्गठित संस्था र प्रतिरोध

गताङ्कको बाँकी                         प्रभावी ऐन ०४९ को परिच्छेद ३ एवम् दफा ८ ले गरेको ट्रेड युनियनको सञ्चालन, व्यवस्था र मान्यता र (१) को व्याख्यालाई आत्मसात गर्ने ट्रेड युनियन महासङ्घलाई…

Read More
तेस्रो विश्वयुद्धको नयाँ रूप : युद्धको निरन्तरतामा भेनेजुएलामाथि अमेरिकी फौजी आक्रमणको सम्भावना साम्राज्यवादी उत्पीडनका विरुद्ध मोर्चाबन्दी

तेस्रो विश्वयुद्धको नयाँ रूप : युद्धको निरन्तरतामा भेनेजुएलामाथि अमेरिकी फौजी आक्रमणको सम्भावना साम्राज्यवादी उत्पीडनका विरुद्ध मोर्चाबन्दी

 गताङ्कबाट क्रमशः अमेरिकाले विश्वका सबै देशहरूमाथि कुनै न कुनै प्रकारको डन्डा चलाउँदै उनहरूमाथि हेप्ने, धम्क्याउने र कठपुतली बनाउने गर्दै आएको छ । ती देशहरूको सामान्यतया राजनीतिक र वैचारिक मनोविज्ञान साम्राज्यवादविरुद्धको प्रतिरोध हुने गरेको देखिन्छ । उनीहरूमाथि आर्थिक नाकाबन्दी थोपर्ने, हतियार…

Read More
अजम्बरी सत्ता !

अजम्बरी सत्ता !

संसदीय व्यवस्थाको सुन्दर पक्ष र लोकतान्त्रिक विशेषता आवधिक निर्वाचन हो भन्ने गरिन्छ । ४ वा ५ वर्षमा हुने चुनाव र त्यसको परिणामका आधारमा सरकार सञ्चालक र प्रतिपक्षको प्रावधान गरिएको हुन्छ । नेपालमा यस्तो संसदीय व्यवस्थाको अभ्यास अहिलेसम्म ३ पटक फरकफरक…

Read More

सरकारी प्रतिबन्ध र पार्टीको आगामी कार्यभार

सरकारले हाम्रो पार्टी नेकपामाथि प्रतिबन्ध लगाएपछि देश राजनीतिक ध्रुवीकरणको नयाँ चरणमा प्रवेश गरेको छ । अब हरेक नेपालीलाई सरकारले प्रतिबन्धका पक्षमा उभिने कि त्यसको विपक्षमा ? कठोर प्रश्न खडा गरेको छ । यो स्थितिमा पार्टीले कस्तो नीति अवलम्बन गर्ला ?…

Read More
के दियो लगानी सम्मेलनले ?

के दियो लगानी सम्मेलनले ?

आमुख नेपालमा विदेशी लगानी भित्र्याई देशको विकास गर्ने भन्दै केपी शर्मा ओलीको सरकारले गत मार्च २९ र ३० मा काठमाडौँस्थित नेपालकै सबैभन्दा महँगो सोल्टी होटेलमा लगानी सम्मेलनको आयोजना गरेको थियो । आयोजकका अनुसार ४० वटा राष्ट्रका ६ सयजनाको उपस्थिति रहेको…

Read More
राष्ट्रिय स्वाधीनताको सोचमा पतन

राष्ट्रिय स्वाधीनताको सोचमा पतन

नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति कुनै न कुनै रूपले राष्ट्रिय मुक्ति आन्दोलनसँग सम्बन्धित हुन्छ । हाम्रो जस्तो देश जो साम्राज्यवादीहरूको नवउपनिवेशमा रहेको छ, को सन्दर्भमा क्रान्ति झनै राष्ट्रिय स्वाधीनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । कम्तिमा साम्राज्यवादी–उत्तर साम्राज्यवादी विश्व कायम हुँदासम्म कुनै पनि…

Read More