प्रतिबन्ध कम्युनिस्ट पार्टीमाथि कि सामाजिक दलाल पुँजीवादीविरुद्ध ?

प्रतिबन्ध कम्युनिस्ट पार्टीमाथि कि सामाजिक दलाल पुँजीवादीविरुद्ध ?

एमाले–माकेको गठबन्धनबाट बनेको कथित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सामाजिक दलाल पुँजीवादी सरकारकोे यही २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको घोषणा ग¥यो । यसबाट जर्मनीमा कार्ल माक्र्समाथि १८४५ मा प्रतिबन्ध र देशनिकाला, लेनिनमाथि…

Read More
सुशासन र मानवअधिकार

सुशासन र मानवअधिकार

नेपालको यतिखेरको शासकीय स्वरूप संसदीय शासनप्रणाली हो । यसको स्रोत नेपालमा विभिन्न समयमा भएका क्रान्ति जनसङ्घर्ष, जनआन्दोलनलगायत पछिल्लो चरणमा भएको जनयुद्ध तथा जनआन्दोलन नै हो । जनयुद्धको एजेन्डा संसदीय व्यवस्थाको स्थापना भन्ने थिएन । बरु यसको मूल एजेन्डा पुरानो विभेदकारी…

Read More
१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे

१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे

१) प्रारम्भ आज पनि विगतमा झैँ नेपालमा विभिन्न धाराका महिला सङ्घसङ्गठनले १०९ औँ श्रमिक महिला दिवस मनाए । एनजीओमार्काका र पुँजीवादी खेमाका महिलाहरूले पार्टी भोज गरेर अनि विभिन्न खालका पोसाक र गरगहना प्रदर्शन गरेर मनाए भने क्रान्तिकारी महिलाहरूले सङ्घर्ष र…

Read More
सबैतिरका खराबीविरुद्ध लडौँ

सबैतिरका खराबीविरुद्ध लडौँ

सूचना र प्रविधिको पनि कति चाँडो विकास भयो, कसैले मनमा केही सोच्नै नहुने । फ्याट्ट सामाजिक सञ्जालमा आइहाल्ने । सहयोद्धा पनि त्यहीँ, अग्रज पनि त्यहीँ, शुभचिन्तकहरू पनि अनुयायीहरू पनि सबै त्यहीँ । हैन, कस्तो ग्लोबलाइजेसन हो कसैले धेरै मेहनत लगाएर…

Read More
राजनीतिक सत्ताको प्रश्न -२

राजनीतिक सत्ताको प्रश्न -२

गताङ्कबाट क्रमश उनीहरू जनयुद्धको मुख्य लक्ष्य नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्तिबाट च्यूत हुँदै दलाल पुँजीवादी संसदीय राज्यसत्ताको रक्षार्थ क्रान्तिकारीहरूमाथि दमन गर्ने तहमा झर्न पुगेका छन् । २०४६ सालदेखि २०६४ सालसम्म प्रचण्ड–बाबुरामले राज्यसत्ताको विषयलाई सबैभन्दा ‘क्रान्तिकारी’ तरिकाले उठाएका थिए । उनीहरूको मुखमा…

Read More
एनसेलको कारबाहीबारे

एनसेलको कारबाहीबारे

हाम्रो पार्टीले जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही ग¥यो । कारबाही गर्दा परिस्थितिजन्य भवितव्यका कारण एक नागरिक सिंहप्रताप गुरुङको निधन हुन पुग्यो भने अरू दुईजना घाइते हुन पुग्नुभयो । त्यसपछि जे–जस्ता प्रचार भएका छन्, स्पष्टताका…

Read More
ब्रह्मलुट गरी पुँजी पलायन गर्ने एनसेल

ब्रह्मलुट गरी पुँजी पलायन गर्ने एनसेल

भूमिका नेपालमा कार्यरत मोबाइल सेवाप्रदायक एनसेन संस्था अहिले विभिन्न कारणले चर्चामा छ । मलेसिया सरकारको सरकारी कोषबाट लगानी रहेको टेलिकम कम्पनी एक्जियटाले एनसेलको स्वामित्व ग्रहण गर्ने टेलियासोनेराको स्वामित्वमा रहेका विदेशी कम्पनीको पूरै सेयर खरिद गरेको छ । यसरी दुईवटा संस्थाबीच…

Read More
ब्रेकिङ विथ ओल्ड आइडियाज् र नेपालको शिक्षा

ब्रेकिङ विथ ओल्ड आइडियाज् र नेपालको शिक्षा

विषय प्रवेश ‘ब्रेकिङ विथ ओल्ड आइडियाज’ १९७५ मा बनेको चिनियाँ चलचित्र हो । चुनआओ झोङ्जीको लेखनमा लि वेन्हुसले निर्देशन गरेको यो फिल्मको मूल विषयवस्तु शिक्षा रहेको छ । चीनमा कमरेड माओको नेतृत्वमा ल्यु साओ चि, लिन प्याओलगायत संशोधनवादीहरूले सत्ता कब्जा…

Read More
राजनीतिक सत्ताको प्रश्न

राजनीतिक सत्ताको प्रश्न

माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवादी सत्ताको अनुसन्धान गरिसकेपछि पत्ता लाग्यो– हरेक राजनीतिक विचारको केन्द्रमा राज्यसत्ता हुन्छ । सत्ताबिना राजनीतिको अस्तित्व नै पाउन सकिँदैन । वैज्ञानिक समाजवादी सत्ताबाहेक आजसम्म चलेका सबै सत्ता मानवजातिमाथि केवल शोषण, उत्पीडन र दमन गर्नका लागि खडा गरिएका साधन…

Read More

ओली–प्रचण्ड सरकारका दिनगन्ती सुरु

सर्वसाधारण नेपाली जनताको छोरो राजनीतिमा लागेर प्रधानमन्त्रीजस्तो गरिमामय पदमा पुग्नु खुसीको कुरा हो तर असल र कुशल नदेखिनु दुर्भाग्य बन्न जान्छ । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेपाल सरकारको एकबर्से कार्यकालको मूल्याकंन गर्ने हो भने राजनीति इच्छाशक्ति र दृढता देश,…

Read More