बाढीमा परी ज्यान गुमाउनेहरूप्रति नेकपाले दियो श्रद्धाञ्जली

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति नेकपाले दियो श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले अछाम जिल्लाको रामारोशन गाउँपालिकाको सिराबाट बग्ने कैलास खोलामा भदौ ०२ गते राती आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव प्रशान्तले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै…

Read More
काठमाडौँ उपत्यकामा चौतर्फी प्रहरी तैनाथ, निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही

काठमाडौँ उपत्यकामा चौतर्फी प्रहरी तैनाथ, निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही

काठमाडौँ : गएराती १२ बजेबाट काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा सफल बनाउन चौतर्फी प्रहरी तैनाथ गरिएको छ । उपत्यकाका गल्लीगल्लीमा पसेर प्रहरीले मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ । यस्तै निषेधाज्ञाको उल्लघङ्न गर्दै बाहिर निस्कनेलाई प्रहरीले केही समय बाटोमै उभ्याउने…

Read More
कुलमानको पदावधि २६ दिन बाँकी, उनीपछि विद्युत् प्राधिकरणमा को आउला ?

कुलमानको पदावधि २६ दिन बाँकी, उनीपछि विद्युत् प्राधिकरणमा को आउला ?

काठमाडाैँ : नेपाल विद्युत् प्राधिकरणमा केही सुधारात्मक काम गरेर राम्रो छवि बनाएका कुलमान घिसिङको कार्यकारीनिर्देशकको समयावधि सकिन २६ दिनजति बाँकी रहँदा अब उनीपछि को आउला र कस्तो काम गर्ला भन्ने चर्चा चुलिएको छ । विद्युत् माफियाहरूको चक्करमा परेर दिनको २०…

Read More
काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा जारी, अवज्ञा गर्नेलाई ६ महिना कैद

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा जारी, अवज्ञा गर्नेलाई ६ महिना कैद

काठमाडौ : आज बिहीबार रातीदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको छ । उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघिको लकडाउनभन्दा कडा खालको निषेधाज्ञा जारी गरिएको छ । प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा कडाइ गर्नेछ । मर्निङवाकमा निस्कनेलाई पनि कारबाही गरिने प्रशासनले जनाएको छ…

Read More
नेकपाको पहलमा कालीकोटमा पुल निर्माण

नेकपाको पहलमा कालीकोटमा पुल निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कालीकोटको रास्कोट नगरपालिका ९ फुगाडमा भत्किएको पुल निर्माण गरेको छ । गत साउन १३ गतेको बाढीले फुगाडमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजसहित झोलुङ्गे पुल बगाएपछि नेकपाका नेता–कार्यकर्ताहरूले जनश्रमदान गरी पुल मर्मतसम्भार गरेका हुन् । गत…

Read More
आजदेखि तीन दिन लगातार वर्षा हुने, बाढीपहिरो र डुबानको खतरा

आजदेखि तीन दिन लगातार वर्षा हुने, बाढीपहिरो र डुबानको खतरा

काठमाडौँ : दुई महिनाअघि सुरु भएको मनसुनको प्रभाव अहिले नेपालको पश्चिम भागतिर बढी परेको छ । वर्षाका कारण पश्चिमका पहाडी जिल्लाहरूमा बाढीपहिरोको जोखिम र तराईका जिल्लाहरूमा डुबानको जोखिम रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अर्थात् बिहीबार…

Read More
तीज र महिला

तीज र महिला

खस समुदायका हिन्दुहरूको सांस्कृतिक पर्व तीज संघारमा छ । यो चाड विशेषतः खस समुदायको भए पनि अरू समुदायका महिलाहरूले पनि यसैलाई मान्ने गर्छन् । तीज नजिक आएपछि यस विषयमा चर्चा–परिचर्चा बर्सेनि चल्दै आएको छ । तीज पर्वका धार्मिक र सांस्कृतिक…

Read More
नेकपाले दलहरूसँग चलायो वैकल्पिक सत्ताको बहस

नेकपाले दलहरूसँग चलायो वैकल्पिक सत्ताको बहस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले विभिन्न राजनीतिक दलसँग वैकल्पिक सत्ता स्थापनाको बहस सुरु गरेको छ । नेकपा पाल्पाले बुधबार यस्तो बहस सुरु गरेको हो । बहसमा नेकपा पाल्पाका इन्चार्ज प्रवीणले २००७ सालदेखि आजसम्म सत्ता परिवर्तनका लागि आन्दोलन, विद्रोह र युद्ध…

Read More
बाढीपहिरोपीडितलाई राहत दिन नेकपाको माग

बाढीपहिरोपीडितलाई राहत दिन नेकपाको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले गएराती बाढीपहिरोमा परी ज्यान गुमाउने गैरागाउँका १४ वर्षीय जनक कठायतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । यस्तै बाढी र पहिरोले ७ वटा घर ध्वस्त भएको भन्दै नेकपाले बाढीपहिरोपीडितलाई राहत उपलब्ध गराउन…

Read More
नेकपा नेत्री उमा भुजेललाई बेपत्ता पारियो

नेकपा नेत्री उमा भुजेललाई बेपत्ता पारियो

काठमाडौँ : नेकपा नेत्री उमा भुजेललाई सरकारले बेपत्ता पारेको छ । भदौ २ गते जिल्ला अदालत सुनसरीमा भएको थुनछेक बहसमा इनरुवास्थित जिल्ला अदालतले उमा भुजेल र सुमनसिंह पौडेललाई सादा तारेखमा रिहा गर्ने फैसला गरेको थियो । अदालतको फैसलाको अवज्ञा गर्दै…

Read More