नेपालमा एकै दिन ६३४ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको ज्यान गयो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएका १२ हजार ५ सय १९ परीक्षणमा उपत्यकामा मात्र २ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ जिल्लामा १६० जना,…

Read More
डब्ल्यूएचओले भन्यो : कोरोना भाइरस नियन्त्रणमा आउन २ बर्ष लाग्नसक्छ

डब्ल्यूएचओले भन्यो : कोरोना भाइरस नियन्त्रणमा आउन २ बर्ष लाग्नसक्छ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने बिश्वास ब्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले सन् १९१८ को ‘ स्पेनिस फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको भन्दै कोरोना पनि दुई बर्षमा नियन्त्रणमा…

Read More
सरकारी पार्टीको कार्यदल : हात्ती आयो हात्ती आयो फुस्सा

सरकारी पार्टीको कार्यदल : हात्ती आयो हात्ती आयो फुस्सा

काठमाडौँ : विभाजनको मुखैमा पुगेको सरकारी नेकपाभित्रको किचलो थामथुम पार्न केपी वली, पुष्पकमल दाहाल र माधव नेपालका दुईदुईजना विश्वासपात्र राखेर गठन गरिएको कार्यदलको प्रतिवेदन हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुने सरकारी पार्टीकै नेताहरूले बताएका छन् । सकेसम्म शुक्रबार साँझसम्म…

Read More
विश्वभर आज मात्र साढे २ लाख कोरोना सङ्क्रमित थपिए, २ करोड २२ लाखमा सङ्क्रमण

विश्वभर आज मात्र साढे २ लाख कोरोना सङ्क्रमित थपिए, २ करोड २२ लाखमा सङ्क्रमण

काठमाडौँ : विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा २ लाख ६३ हजार ६०१ जना सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर कोरोना सङ्क्रमित भएका मानिसको सङ्ख्या २ करोड २२ लाख ५६ हजार २२० पुगेको छ…

Read More
विदेशबाट फर्किएका कामदारको ढाड सेक्दै होटेलहरू

विदेशबाट फर्किएका कामदारको ढाड सेक्दै होटेलहरू

काठमाडौँ : विदेशबाट नेपाल फर्किने कामदारहरूलाई तावाबाट उफ्रिएर भुङ्ग्रोमा भनेजस्तै हुने भएको छ । सरकारले विदेशबाट चार्टर्ड उडानमा स्वदेश फर्कने कामदारले विदेशबाटै होटेल बुकिङ गर्नुपर्ने र होटेलहरूले दैनिक ९ हजारसम्म असुल गर्न पाउने निर्णय गरेपछि कामदारहरूको ढाड सेकिने भएको हो…

Read More
कोरोना सङ्क्रमणबाट शुक्रबार मात्र ११ जनाको मृत्यु, मृतकको सङ्ख्या १३७ पुग्यो

कोरोना सङ्क्रमणबाट शुक्रबार मात्र ११ जनाको मृत्यु, मृतकको सङ्ख्या १३७ पुग्यो

काठमाडौँ : नेपालमा शुक्रबारसम्म कोरोना भाइरस सङ्क्रमणबाट १३७ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१…

Read More
आज ८३८ जना कोरोना सङ्क्रमित थपिए

आज ८३८ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा गत २४ घन्टामा ८३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा…

Read More
पुल बनाउँदै नेकपा, भत्काउँदै नेपाली सेना

पुल बनाउँदै नेकपा, भत्काउँदै नेपाली सेना

काठमाडौँ : कालीकोट जिल्लाको रास्कोट नगरपालिकास्थित फुगगाड खोलामा नेकपाका कार्यकर्ताले बनाएको अस्थायी पुल नेपाली सेनाले भत्काएपछि फेरि नेकपाका कार्यकर्ताले नै नयाँ बनाएका छन् । गत साउन १३ गते आएको बाढीले उक्त खोलामा रहेको झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि नेकपाका कार्यकर्ताले…

Read More
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२६, आजै मात्र ६ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२६, आजै मात्र ६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष, पर्साकी १…

Read More
नेपालमा आज ७०७ कोरोना सङ्क्रमित थपिए

नेपालमा आज ७०७ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ७ सय ७ जना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण…

Read More