पियक्कड र विलासी शिक्षकलाई जनकारबाहीस्वरूप नेकपाले लगायो श्रमदानमा

पियक्कड र विलासी शिक्षकलाई जनकारबाहीस्वरूप नेकपाले लगायो श्रमदानमा

काठमाडौँ : बैतडीको पर्चौडी नगरपालिका ३ न्वादेउ भवानी मावि नौलामा कार्यरत शिक्षक राजेन्द्रबहादुर बोहराले जाँडरक्सी पिएर स्थानीय महिला र बालबालिकामाथि अभद्र व्यवहार गरेको निष्कर्ष निकाल्दै नेकपाले जनकारबाहीस्वरूप सडक निर्माणमा जनश्रमदानमा खटाएको समाचार प्राप्त भएको छ । नेकपा बैतडीका इन्चार्ज किरण…

Read More
नेपाललाई सघाउन चीन तयार

नेपाललाई सघाउन चीन तयार

काठमाडौँ : भारतसँग सीमा विवाद र अमेरिकासँग व्यापार शीतयुद्ध लडिरहेको शक्तिसम्पन्न मुलुक चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक नेपाललाई सघाउन र असल छिमेकीको सम्बन्ध राखिरहन तयार रहेको बताएका छन् । नेपाल–चीन दौत्य सम्बन्धको ६५ औँ वर्षगाँठका अवसरमा सीले भनेका छन्,…

Read More
फ्रेन्च लिगको उपाधि पीएसजीलाई

फ्रेन्च लिगको उपाधि पीएसजीलाई

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति लियोनलाई सडन डेथमा ६–५ ले हराउँदै पीएसजीले लिग कपको उपाधि हात पारेको हो । सुरुमा १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो…

Read More
चेपाङ समुदायद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम

चेपाङ समुदायद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम

काठमाडौँ : चेपाङ समुदायको छाता सङ्गठनका रूपमा क्रियाशील नेपाल चेपाङ सङ्घले ७२ घन्टाभित्र ३ सूत्रीय माग पूरा गर्न समयसीमा दिएको छ । साउन १६ गते चितवन भरतपुरमा पत्रकार सम्मेलन गर्दै कुसुमखोलाका १० घरमा आगजनी र हात्ती लगाएर तोडफोड भएका घरको उचित…

Read More
‘देउवा–प्रचण्ड’ भारतपरस्त राष्ट्रघाती गठबन्धन हो’

‘देउवा–प्रचण्ड’ भारतपरस्त राष्ट्रघाती गठबन्धन हो’

यतिबेला देश राजनीतिक रुपमा अत्यन्तै संकटको अवस्थामा छ । यो संकटको अवस्थालाई पार लगाउन संसदवादी राजनीतिक दलहरु सफल हुने छाँटकाँट देखिएको छैन । संसदवादी दलहरु एक पछि अर्को गर्दै सत्ता र शक्तिको खेलमा जस्तासुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने…

Read More
झापाका विस्थापित परिवार घर फर्किन थाले

झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस…

Read More
बाढीपहिरो प्रभावितको उद्धार गर्न गएको टोली नै अलपत्र

बाढीपहिरो प्रभावितको उद्धार गर्न गएको टोली नै अलपत्र

१५ साउन, बागलुङ ।  जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएकोे टोली बीचैमा अलपत्र परेको छ । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन,…

Read More
भारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

भारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

१५ साउन, काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका…

Read More