देश कोरोनाले अस्तव्यस्त, सरकारको ध्यान भने नेकपातिर

देश कोरोनाले अस्तव्यस्त, सरकारको ध्यान भने नेकपातिर

काठमाडौँ : कोरोना रोकथाम र नियन्त्रणमा उदासीन र असफल रहेको सरकार प्रभावकारी नीतिनियम निर्माण तथा कार्यान्वयनका पक्षमा असफल देखिएको छ । सरकारको कदम प्रभावकारी नभएकै कारण खरायो गतिमा कोरोना सङ्क्रमण फैलिरहेको छ भने सरकार कछुवा गतिमा पछिपछि हिँडिरहेको छ ।…

Read More
कोरोनाबाट अमेरिकामा १ लाख ६५ हजार, ब्राजिलमा १ लाख ५ सय र भारतमा ४३ हजार चार सयको मृत्यु

कोरोनाबाट अमेरिकामा १ लाख ६५ हजार, ब्राजिलमा १ लाख ५ सय र भारतमा ४३ हजार चार सयको मृत्यु

काठमाडौँ : कोरोना महामारी (कोभिड १९) को उच्च जोखिम देखिएका देशहरूमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा पनि मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ । विश्वका ठूला र शक्ति सम्पन्न भनिएका देशहरूलाई कोरोनाले हम्मेहम्मे पारिरहेको बेला ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या…

Read More
उपत्यकाका मजदुर सङ्गठित हुँदै

उपत्यकाका मजदुर सङ्गठित हुँदै

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घअन्तर्गत रहेको पेसागत सङ्घ अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटाइल मजदुर सङ्घको ललितपुर जिल्ला समिति गठन भएको समचार प्राप्त भएको छ । महासङ्घको उपत्यका विशेष क्षेत्रीय समन्वयन समितिका संयोजक शिशिर थापाको प्रमुख आतिथ्य…

Read More
कोरोनाको जोखिम उच्च भएपछि काठमाडौँ उपत्यकामा आजबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द

कोरोनाको जोखिम उच्च भएपछि काठमाडौँ उपत्यकामा आजबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द

काठमाडौँ उपत्यकामा कोरोनाको उच्च जोखिम देखिएपछि आज आइतबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । उपत्यकाका धेरै ठाउँमा कोरोना सङ्क्रमणका नयाँ केसहरू देखापरिरहेका छन् । ट्राभल हिस्ट्री नभएका केसहरू पनि देखा पर्न थालेपछि काठमाडौँमा समुदायमा कोरोना फैलिसकेको बताइएको छ ।…

Read More
युवा सङ्गठनले दाङमा गर्यो वृक्षरोपण

युवा सङ्गठनले दाङमा गर्यो वृक्षरोपण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङको आयोजनामा शान्तिनगरस्थित एक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । शान्तिनगरको जनता आधारभूत विद्यालय भलानेटीमा वृक्षरोपणकार्य सम्पन्न भएको युवा सङ्गठन दाङले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता निर्मलको प्रमुख…

Read More
कोरोना सङ्क्रमण भयावह बन्दै, आइतबार एकजनाको मृत्यु, मृतकको सङ्ख्या ७४

कोरोना सङ्क्रमण भयावह बन्दै, आइतबार एकजनाको मृत्यु, मृतकको सङ्ख्या ७४

काठमाडौँ : नेपालमा कोरोना सङ्क्रमण भयावह बन्दै गएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन–प्रतिदिन बढिरहेको बेला गएराती पोखरामा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको…

Read More
ठाउँठाउँमा बिहानैबाट वर्षा, बागमती र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना

ठाउँठाउँमा बिहानैबाट वर्षा, बागमती र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौँ : आइतबार बिहानैबाट देशका विभिन्न ठाउँमा मनसुन सक्रिय भएर वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मनसुनी न्यूनचापीय रेखा हाल नेपालको दक्षिणतर्फ रहेका कारण आइतबार देशका अधिकांश ठाउँमा बाक्लो बादल लागेको छ…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्यियन्स लिगको क्वार्टरफाइनलमा

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्यियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौँ : स्पेनिस क्लब बार्सिलोना लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राती घरेलु मैदानमा क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजासहित बार्सिलोना क्वार्टरफाइलनमा प्रवेश…

Read More
केपी वलीले फेरि भने– रामको जन्मभूमि माडी नै हो, भव्य मन्दिर बनाउनुस् र माडीको नाउँ पनि अयोध्यापुरी राख्नुस्

केपी वलीले फेरि भने– रामको जन्मभूमि माडी नै हो, भव्य मन्दिर बनाउनुस् र माडीको नाउँ पनि अयोध्यापुरी राख्नुस्

काठमाडौँ : रामायण महाकाव्यका दरबारिया पात्र रामको जन्मभूमि नेपालमै भएको र भारतले नक्कली अयोध्या निर्माण गरी नेपालको संस्कृतिमाथि हस्तक्षेप भएको अभिव्यक्ति दिएर अत्यन्त विवादित बनेका प्रधानमन्त्री केपी वलीले फेरि पनि उही भनाइ दोहोर्याएका छन् । प्रतिनिधिमण्डल लिएर आफूलाई भेट्न आएका…

Read More
राजकुमार चेपाङको हत्या सैनिकको बर्बर यातनाकै कारण भएको निष्कर्ष

राजकुमार चेपाङको हत्या सैनिकको बर्बर यातनाकै कारण भएको निष्कर्ष

काठमाडौँ : मानवअधिकार तथा शान्ति समाज केन्द्रीय टोलीले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका नेपाली सेनाका अधिकारीको यातनापछि मृत्यु भएका चितवनको राप्ती नगरपालिका २ का २४ वर्षीय राजकुमार चेपाङको परिवार र सरोकारवालासँग छलफल गरी राजकुमारको हत्या सैनिकको बर्बर यातनाकै कारण…

Read More