एकै दिन ३ सय ६७ जना कोरोना सङ्क्रमित, मृतकको सङ्ख्या ७३ पुग्यो

एकै दिन ३ सय ६७ जना कोरोना सङ्क्रमित, मृतकको सङ्ख्या ७३ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ सय ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार ७ सय ८८ नमुना परीक्षण भएकोमा ३ सय ६७ नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ उपत्यकामा मात्र ६२ जना सङ्क्रमित थपिएका…

Read More
गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर : नेकपा

गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले आफ्नो पार्टीका जिल्ला सदस्य उदयराम विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । नेकपा दैलेखका जिल्ला इन्चार्ज दिपेन्द्रले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शनिबार बिहान ४ बजे आठबिस नगरपालिका वडा नं…

Read More
मेडिकल माफियाका ज्यादतीविरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले फेरि दियो चेतावनी

मेडिकल माफियाका ज्यादतीविरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले फेरि दियो चेतावनी

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा पनि मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै यसप्रकारको कार्यमा सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका संयोजक…

Read More
‘सहिद कृष्ण सेन मार्ग’ नाम मेटिएपछि व्यापक विरोध, मुख्यमन्त्री शङ्कर पोख्रेलको योजनामा नाम फेरिएको दाबी

‘सहिद कृष्ण सेन मार्ग’ नाम मेटिएपछि व्यापक विरोध, मुख्यमन्त्री शङ्कर पोख्रेलको योजनामा नाम फेरिएको दाबी

काठमाडौँ : दाङको लमही–घोराही–तुलसीपुर सडकलाई ‘सहिद कृष्ण सेन मार्ग’ नामकरण गरिसकिएको भए पनि हाल मुख्यमन्त्री शङ्कर पोखरेलको योजनामै उक्त नाम हटाएर गोरक्ष मार्ग नामकरण गरी जनयुद्धका सहिदको अपमान गरेको भन्दै व्यापक आलोचना भएको छ । २०६८ साल पुस ५ गतेको…

Read More
आज रातीबाट तीन दिनसम्म देशभर पानी पर्ने मौसम पूर्वानुमान

आज रातीबाट तीन दिनसम्म देशभर पानी पर्ने मौसम पूर्वानुमान

काठमाडौँ : मनसुन सक्रिय भएर नेपालमा केही दिन फेरि पानी पर्ने मौसम पूर्वानुमान गरिएको छ । नेपालको तराई क्षेत्रमा शनिबार रातीबाट मनसुन न्यूनचापीय रेखा नजिक आउने सम्भावना रहेकाले कम्तीमा तीन दिनसम्म देशका धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान…

Read More
कार दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

कार दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

काठमाडौँ : रूपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा कार दुर्घटनामा परी तीनजनाको मृत्यु हुनुका साथै एकजना घाइते भएको समाचार प्राप्त भएको छ । नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा उक्त हताहती भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा…

Read More