एकै दिन ३ सय ६७ जना कोरोना सङ्क्रमित, मृतकको सङ्ख्या ७३ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ सय ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार ७ सय ८८ नमुना परीक्षण भएकोमा ३ सय ६७ नयाँ सङ्क्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र ६२ जना सङ्क्रमित थपिएका छन् । ललितपुर र भक्तपुरमा ३ र ३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५ सय ९२ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :