विद्यालय चलाउने सरकार, शुल्क तोक्ने अर्कै

विद्यालय चलाउने सरकार, शुल्क तोक्ने अर्कै

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति नवलपुरले EMBOCS नामको संस्थाले सरकारी विद्यालयहरूमा शुल्क तोकेर अङ्ग्रेजी भाषा माध्यमको शिक्षण गर्ने बहानामा जनक शिक्षा सामग्रीको सट्टा निजी पाठ्यपुस्तक प्रकाशन संस्थाबाट मोटो कमिसन लिने र अभिभावकसँग चर्को शुल्क…

Read More
बारले भन्यो– प्रधानन्यायाधीश राणाको भूमिका ठीक भएन

बारले भन्यो– प्रधानन्यायाधीश राणाको भूमिका ठीक भएन

काठमाडौँ : नेपाल बार एसोसिएसनले न्यायपालिकाभित्रको कार्य सम्पादनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिका सन्तोषजनक नभएको बताएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाको न्याय सम्पादनको कार्य व्यावहारिक नभएको बताएका हुन् । पदबहाली हुँदाको समयमा…

Read More
नेपालमा कोरोना संक्रमणबाट ७९ जनाको मृत्यु, ३३८ नयाँ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणबाट ७९ जनाको मृत्यु, ३३८ नयाँ संक्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ३ सय ३८ जनामा नयाँ संक्रमित थपिएका छन् । सोमबार गरिएका ८ हजार ४ सय ३२ नमुना परीक्षणको रिपोर्टपछि थप ३ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना…

Read More
किसान हिक्मत चौधरीलाई रिहा गर : नेकपा

किसान हिक्मत चौधरीलाई रिहा गर : नेकपा

काठमाडौँ : कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं ७ को वडा कार्यालयमा हालै भएको आगजनीको घटनाको आरोपमा प्रहरीले एकजना किसानलाई गिरफ्तार गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै नेकपा कञ्चनपुरका इन्चार्ज सहदेवले वडा कार्यालयमा भएको आगजनीको घटनामा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई…

Read More
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गिरफ्तार

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । कास्कीको पोखरा महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ होमबाट बास्तोलासहित अर्का एकजना स्थानीय तीर्थ बुढाथोकीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई…

Read More
राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष खान जनयुद्धविरोधी एनजीओकर्मीहरूको दौडधुप !

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष खान जनयुद्धविरोधी एनजीओकर्मीहरूको दौडधुप !

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा मानवअधिकारविरोधी एनजीओकर्मीलाई सुटुक्क ल्याउन लागिएको समाचार विशेष स्रोतबाट रातो खबरलाई प्राप्त भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको कार्यकाल सकिन दुई महिनाभन्दा पनि कम समय बाँकी रहँदा आयोगको नेतृत्व हत्याउन जनयुद्धविरोधी एनजीओकर्मीहरूको…

Read More
जुम्ला सेक्रेटरी उदयसहित गिरफ्तार सबैलाई रिहा नगरिए वर्गसङ्घर्ष चर्काउने नेकपाको चेतावनी

जुम्ला सेक्रेटरी उदयसहित गिरफ्तार सबैलाई रिहा नगरिए वर्गसङ्घर्ष चर्काउने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जुम्लाले प्रेस विज्ञप्ति प्रकाशित गरी साउन २४ गते राती तिला गाउँपालिका वडा नं. ६ घोडेगाउँमा निर्वाचित जनप्रतिनिधि भनिएका वडाध्यक्ष भक्तबहादुर रोकायाले आफ्नै नेतृत्वमा काङ्ग्रेसका गुन्डाहरू प्रयोग गरी जुम्लाका सेक्रेटरी राजबहादुर भाम ‘उदय’ र युवा सङ्गठन…

Read More
बुद्ध जन्मस्थलबारे भारतले फेरि झिक्यो बखेडा, नेपाल सरकारद्वारा खण्डन

बुद्ध जन्मस्थलबारे भारतले फेरि झिक्यो बखेडा, नेपाल सरकारद्वारा खण्डन

काठमाडौँ : भारतमा नक्कली कपिलवस्तु खडा गरेर कपिलवस्तु नाम दुरुपयोग गरेको भारतले बुद्धबारे अर्को विवाद जन्माउने कोसिस गरेपछि नेपालले त्यसको प्रतिवाद गरेको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले दिल्लीको एक कार्यक्रममा बुद्धलाई महान् भारतीय भनेपछि नेपाल सरकारले आइतबार आफ्नो आधिकारिक…

Read More
लगानी बोर्डका सीईओ भट्टलाई झड्का

लगानी बोर्डका सीईओ भट्टलाई झड्का

काठमाडौँ : राज्यको सम्पत्ति क्षति पुर्याउने काम गरेका र एक नम्बर बिचौलिया भनेर चिनिएका सुशील भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेपछि उनीविरुद्ध पाटन अदालतमा रिट निवेदन पेस भएको छ । प्रधानमन्त्री तथा सत्ताधारी नेकपाका नेताहरूलाई प्रभावमा पारेर लगानी बोर्डको कार्यकारी…

Read More
सरकारी नेताहरूको वरिपरि कोरोना, एकै दिन ३ सय ८० सङ्क्रमित थपिए

सरकारी नेताहरूको वरिपरि कोरोना, एकै दिन ३ सय ८० सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो पछिल्लो २४ घन्टामा ३ सय ८० कोरोना भाइरस सङ्क्रमणका नयाँ बिरामी थपिएका छन् । कुल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ९० जना सङ्क्रमित थपिएका छन् । देशैभरिका प्रयोगशालामा ८ हजार ५ सय १५ जनामा गरिएको परीक्षणमा यो…

Read More