राम जन्मभूमिको बेमौसमको बाजा

राम जन्मभूमिको बेमौसमको बाजा

नेपाली समाजमा नेवारी समुदायको एउटा उखान चर्चित छ, ‘बेला न कुबेला बजी न्यौला ।’ यसको दुरुस्तै नेपाली अनुवाद त नमिल्न सक्छ तर यसको भावार्थचाहिँ बेला न कुबेला चिउरा खान्छु भनेर जिद्दी गर्ने पात्रको चरित्रसँग सम्बन्धित रहेको बुझ्न सकिन्छ । यतिबेला…

Read More
अदालतले भन्यो– भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिनू

अदालतले भन्यो– भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिनू

काठमाडौँ : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मङ्गलबार साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन…

Read More
नेपालमा २४ घन्टामा ६ सय ३८ नयाँ सङ्क्रमित

नेपालमा २४ घन्टामा ६ सय ३८ नयाँ सङ्क्रमित

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३८ कोरोना सङ्क्रमणका नयाँ केस थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना सङ्क्रमित भेटिएका हुन् । यो सँगै कोरोना भाइरसको कुल…

Read More
प्रशान्तलाई बिनासर्त तत्काल रिहा गर : नेकपा काभ्रे

प्रशान्तलाई बिनासर्त तत्काल रिहा गर : नेकपा काभ्रे

काठमाडौँ : नेकपाका काभ्रेले विज्ञप्ति जारी गरी यही २२ गते जिल्लाको रोशी गाउँपालिका ५ बाट पार्टीका काभ्रे जिल्ला सदस्य प्रशान्तलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै खेद तथा भत्र्सना गरेको छ । प्रशान्तलाई तत्काल बिनासर्त तत्काल रिहा गर्न पनि विज्ञप्तिमा माग…

Read More
जग्गा प्राप्त नहुँदै ठेक्का, कमिसनको दाउ

जग्गा प्राप्त नहुँदै ठेक्का, कमिसनको दाउ

काठमाडौँ : राष्ट्रिय गौरवका आयोजनाहरूको ठेक्का आयोजना अलपत्र पार्ने प्रवृत्ति बढेपछि अख्तियार, महालेखा र सार्वजनिक खरिद नियमावलीले पनि आयोजनाका नाममा लालपुर्जा नभएसम्म ठेक्का दिन रोक लगाएको छ । यस्तै राष्ट्रिय गौरवकै आयोजनाअन्तर्गत जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको कुल ६९ किलोमिटरमध्ये अन्तिम १७ किलोमिटरमा जग्गा…

Read More
अशान्त बन्दै अमेरिका, डोनाल्ड ट्रम्पको कार्यक्रमस्थलनजिकै गोली चल्यो

अशान्त बन्दै अमेरिका, डोनाल्ड ट्रम्पको कार्यक्रमस्थलनजिकै गोली चल्यो

काठमाडौँ : संसारमा सबैभन्दा सर्वशक्तिमान भएको दुहाइ दिने अमेरिका दिन–प्रतिदिन अशान्त बन्दै गएको छ । त्यहाँ निरन्तर ठूलाठूला हिंसात्मक घटना भइरहेका छन् । केही समयपहिले अमेरिकी श्वेत सुरक्षाकर्मीले अश्वेत नागरिक जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर घाँटी थिची क्रूरतापूर्वक हत्या गरेपछि त्यहाँका…

Read More
नेकपाका नेता ओमप्रकाश पुन कारागार चलान

नेकपाका नेता ओमप्रकाश पुन कारागार चलान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ लाई कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले ५० हजार धरौटी खुलाएको भए पनि प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि उनी धरौटी नबुझाएरै कारागार चलान…

Read More
डोटीमा घर भत्किँदा चारजनाको ज्यान गयो

डोटीमा घर भत्किँदा चारजनाको ज्यान गयो

काठमाडौँ : डोटीको आदर्श गाउँपालिका १ बाँझककानी खलगडामा तीनतले घर भत्किँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । गएराती करिब एक बजे घर भत्किँदा घरमा सुतिरहेका ३२ वर्षीय लोगे विककी श्रीमती बिस्ना विक, एक…

Read More
नेकपाद्वारा सहिद लखनको स्मृतिमा चौतारो निर्माण

नेकपाद्वारा सहिद लखनको स्मृतिमा चौतारो निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ समिति रोल्पाले जनयुद्धको समयमा जनमुक्ति सेनाका तत्कालीन कम्पनी कमान्डर सहिद रूपलाल ओली ‘लखन क्षेत्री’ स्मृतिमा परिवर्तन गाउपालिका वडा नं ३ हाइबाङ्मा निर्मित स्मारक चौतारी भव्य समारोहका बीच उद्घाटन गरेको छ । लखन क्षेत्रीले…

Read More
युवा सङ्गठनले भन्यो– जुम्ला घटनाका मतियारहरूलाई उचित समयमा कारबाही हुन्छ

युवा सङ्गठनले भन्यो– जुम्ला घटनाका मतियारहरूलाई उचित समयमा कारबाही हुन्छ

काठमाडौँ : नेकपा निकट युवा सङ्गठन नेपालले यही साउन २४ गते जुम्लाको तिला गाउँपालिका वडा नम्बर ०६ मा पार्टीकामको सिलसिलामा रहेको बेला उक्त वडाका जनप्रतिनिधि भक्तबहादुर रोकायाले ३० जना गुन्डा प्रयोग गरी आफ्नो सङ्गठनका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गराएको भन्दै गम्भीर ध्यानाकर्षण…

Read More