नेपालमा आज मात्र ५ सय ९४ जनाकोरोना सङ्क्रमित थपिए

नेपालमा आज मात्र ५ सय ९४ जनाकोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ९४ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ५ सय ५१ पुगेको छ । कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या भने पछिल्लो २४ घन्टामा २ सय…

Read More
रातो खबरका निर्देशक शर्माको स्वास्थ्य अवस्था अझै नाजुक, बिरामीवरिपरि अझै प्रहरीको घेराबन्दी

रातो खबरका निर्देशक शर्माको स्वास्थ्य अवस्था अझै नाजुक, बिरामीवरिपरि अझै प्रहरीको घेराबन्दी

काठमाडौँ : लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ को स्वास्थ्य अवस्था अझै पनि उस्तै नाजुक अवस्थामा रहेको छ । शर्मालाई रातो खबर साप्ताहिकका प्रबन्धकनिर्देशक भीम चापागाईंले शुक्रबार अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाका…

Read More
पहिरोमा परी सिन्धुपाल्चोकमा तीन दर्जनभन्दा बढी बेपत्ता भएको अनुमान

पहिरोमा परी सिन्धुपाल्चोकमा तीन दर्जनभन्दा बढी बेपत्ता भएको अनुमान

काठमाडौँ : शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ को लिदीमा गएको पहिरोमा परी बेपत्ता हुनेको सङ्ख्या ३ दर्जनभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । यस्तै पहिरोका कारण अहिलेसम्म २७ घर पुरिएको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार त्यस क्षेत्रमा ३५…

Read More
नर्स नै सङ्क्रमित भएपछि भरतपुर अस्पताल सिल

नर्स नै सङ्क्रमित भएपछि भरतपुर अस्पताल सिल

काठमाडौँ : चितवनको भरतपुर अस्पतालमा स्वाब सङ्कलन गरिएका १३ जना र अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालमा बिहीबार उपचारका लागि आएका बिरामीले स्वाब छोडेर गएको र त्यसमध्येबाट केहीमा…

Read More
कालीकोटमा पहिरोले पुरिएका एकै घरका ६ जनाको मृत्यु

कालीकोटमा पहिरोले पुरिएका एकै घरका ६ जनाको मृत्यु

काठमाडौँ : कालीकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा एउटा घर पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको हो । गएराती झरेको पहिरोले रजबहादुर बिष्टको घर पुरिँदा उनको परिवारका…

Read More
अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने सर्वोच्चको फैसलाप्रति नेपाली भाषाप्रेमीको चेतावनी

अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने सर्वोच्चको फैसलाप्रति नेपाली भाषाप्रेमीको चेतावनी

काठमाडौँ : नेपाली भाषामाथि हुँदै आएको अतिक्रमण र भ्रष्टीकरणका विरुद्ध आन्दोलनरत ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ पछिल्लोपटक सवारी साधनमा अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने फैसलाको आपत्ति जनाउँदै त्यसको विरो विज्ञप्ति प्रकाशित गरेको छ । सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद…

Read More
पहिरो खस्दा १३ घर पुरिए, केही बेपत्ता

पहिरो खस्दा १३ घर पुरिए, केही बेपत्ता

काठमाडौँ :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोमा परी ५ वटा घरका मानिस हराइरहेका छन् । ती घरमा कति मानिस थिए भन्ने…

Read More
कालीकोटमा नेकपाको प्रशिक्षण

कालीकोटमा नेकपाको प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले मेहेलमुडीमा बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त प्रशिक्षणमा कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज विराटले प्रचण्डले समाप्त पार्न खोजेको क्रान्तिलाई आफ्नो पार्टीले बचाउँदै त्यसमा विकास गरिरहेको र अबको लडाइँ सुधारवादी अवसरवादी र दलाल…

Read More
खालिस्तान विद्रोहको कथा

खालिस्तान विद्रोहको कथा

‘पन्जाबी सुबे मेरा लास पर बनेगा’ –राजीव गान्धी इन्दिरा गान्धीको हत्या भएपछि उनका छोरा राजीव गान्धी भारतको प्रधानमन्त्री भएका थिए । इन्दिरा गान्धीले ‘र’ को योजनामा सवुर्ण मन्दिरमा छापामार्दा रगतको खोलो बगेको थियो । आफ्नी आमाको हत्यालगत्तै राजीवले ‘खालिस्तान मेरो…

Read More
त्रिविले भन्यो– यही अवस्थामा परीक्षा हुँदैन

त्रिविले भन्यो– यही अवस्थामा परीक्षा हुँदैन

काठमाडौँ : कोभिड १९ को सङ्क्रमण तीव्र गतिमा बढेपछि त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । यसअघि बन्दाबन्दी खुलेसँगै आगामी भदौ १६ गतेदेखि सेमेस्टर र असोजको पहिलो सातादेखि वार्षिक परीक्षाको तयारी गिरएको थियो । तर लकडाउन खुला गरिएसँगै…

Read More