तिमी लड प्रिय

तिमी लड प्रिय

तिमी लड प्रिय आफैँसँग लड आफ्नैसँग पनि लड बुर्जुवा चेतनाले भरिएको समाजसँग लड ! तिमी लड प्रिय… जनघात, राष्ट्रघातका विरुद्ध बलात्कारी, हत्याराका विरुद्ध अन्याय, अत्याचारका विरुद्ध गरिबी, भोकमरीका विरुद्ध अशिक्षा, बेरोजगारीका विरुद्ध कालोबजारी, तस्करीका विरुद्ध दलाल पुँजीवादका विरुद्ध हो, प्रिय…

Read More
युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न

युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न भएको छ । युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी सदस्य ललित के. सी. को अध्यक्षतामा २१ सदस्यीय गंगादेब गाउँ कमिटी निर्माण भएको हो ।…

Read More
नेकपा नेता बीसीलाई हिरासतमै कोरोना सङ्क्रमण, जीवनरक्षाका लागि परिवारको आग्रह

नेकपा नेता बीसीलाई हिरासतमै कोरोना सङ्क्रमण, जीवनरक्षाका लागि परिवारको आग्रह

काठमाडौँ : झूट्टा मुद्दा लगाएर हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अदालतको रिहाइ आदेशपछि पनि पुनः गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर चितवन हिरासतबाट धरान लगिएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको…

Read More
जनविरोधी सरकार र दलालविरुद्ध सङ्घर्ष गर्ने ताम्सालिङ जनसत्ताको चेतावनी

जनविरोधी सरकार र दलालविरुद्ध सङ्घर्ष गर्ने ताम्सालिङ जनसत्ताको चेतावनी

काठमाडौँ : नेकपा सम्बद्ध ताम्सालिङ स्वायत्त प्रदेश, ताम्सालिङ प्रादेशिक जनपरिषद्ले जनता आहत बनिरहेको समयमा पनि शोषण, दमन, लूट र भ्रष्टाचारमा डुबेको सरकार र दलालहरूका विरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएको छ । जनपरिषद्का प्रमुख माणिक लामाले विज्ञप्ति जारी गर्दै जनविरोधी सरकार,…

Read More
हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

कहिलेकहीँ सपनाहरूको बाढी उर्लिएर हो वा स्मृतिहरू दोहोरिएर हो, मन एकोहोरो हुन पुग्छ । बैँसको उकालो चढ्ने बेला जूनसँग लुक्ने र फूलसँग लजाउने, मसिना तर गाढा र खँदिला सम्झनाहरू अहिले पनि तँछाडमछाड गर्दै मनको मझेरीमा ओर्लन्छन् । ती यादहरू बल्झिँदा…

Read More
कालोबजारिया ठेकेदारलाई कारबाही गर्ने किसान महासङ्घको चेतावनी

कालोबजारिया ठेकेदारलाई कारबाही गर्ने किसान महासङ्घको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले आमजनताका समस्याहरूप्रति सरकार उदासीन भएको र दिनप्रतिदिन राष्ट्रघाती र जनघाती काम गर्दै गएको बताएको छ । सरकारले किसानको समस्यालाई ध्यान नदिई मलको ठेक्का कालोबजारियाको हातमा दिई कमिसनको खेलमा…

Read More
मलेसियामा श्रमिक उद्धारको नाममा ३ गुणा बढी भाडा उठाउँदै ट्राभल एजेन्सीहरु

मलेसियामा श्रमिक उद्धारको नाममा ३ गुणा बढी भाडा उठाउँदै ट्राभल एजेन्सीहरु

काठमाडौँ : नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले विदेशमा रहेका नेपालीहरुलाई उद्धारको नाममा ट्राभल एजेन्सीहरुले साविकको भन्दा तीन गुणा महँगो भाडा शुल्क लिएर श्रमिकहरुलाई मार्ने काम गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जनप्रगतिशिल मोर्चा मलेसियाका अध्यक्ष विजय लामाले मंगलबार प्रेस…

Read More
विरहीको स्वास्थ अवस्था नाजुक, उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

विरहीको स्वास्थ अवस्था नाजुक, उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

काठमाडौँ : रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’को स्वास्थ्य अवस्था निकै कमजोर भएको कारण सुविधा सम्पन्न अस्पतालमा उपचारको ब्यवस्था मिलाउन अदालतले आदेश दिएको छ । बुधबार जिल्ला अदालत सुनसरीका न्यायाधिस प्रकाश श्रेष्ठले विरहीको स्वास्थ अवस्था नाजुक भएको भन्दै अस्पतालमा…

Read More
नेपालमा आज १,०८१ कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३१२ पुग्यो

नेपालमा आज १,०८१ कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३१२ पुग्यो

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,०८१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४९ हजार २१९ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु…

Read More
समकालीन राजनीतिका अनुत्तरित मुद्दा

समकालीन राजनीतिका अनुत्तरित मुद्दा

२०४६ चैत २४ गते जनआन्दोलनको सर्वाधिक उत्कर्षको दिन थियो । क्रान्तिकारी कम्युनिस्टहरूको मोर्चा ‘राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ ले त्यस दिन नेपाल बन्द आह्वान गरेको थियो । मोर्चाले गणतन्त्रको नारा दिएको थियो । काङ्ग्रेस र ‘‘वाम’’ मोर्चाको ‘राजतन्त्रात्मक बहुदलीय व्यवस्था’ भन्दा…

Read More