भ्रष्टाचारी कथित जनप्रतिनिधिविरुद्ध सङ्घर्षमा उत्रिन नेकपाको आह्वान

भ्रष्टाचारी कथित जनप्रतिनिधिविरुद्ध सङ्घर्षमा उत्रिन नेकपाको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भूमिका नगर समिति अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गर्दै भूमिकास्थान नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण विवादमा वडा नं. ४ का अध्यक्ष बाबुराम पन्थीले ३,८२,०००।– फर्जी बिल बनाई रकम निकासा गर्ने विषय उठान गरेपछि र सोही नपाका…

Read More
सल्यानमा अखिल (क्रान्तिकारी)को समुदाय शिक्षा कार्यक्रम

सल्यानमा अखिल (क्रान्तिकारी)को समुदाय शिक्षा कार्यक्रम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका भ्रतृ संगठन अखिल (क्रान्तिकारी) ले सल्यानमा समुदाय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कोरोना भाइरसको त्रासका बीच सञ्चालित अनलाइन शिक्षा सीमित मान्छेको पहुँचभन्दा बाहिर जान नसकेकाले लाखौँ विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर समुदाय शिक्षा कार्यक्रम सञ्चालन…

Read More
सङ्गठनात्मक सिद्धान्त : प्रयोग र विकास

सङ्गठनात्मक सिद्धान्त : प्रयोग र विकास

मानवसमाजको प्रारम्भबाहेक सिकारमा आधारित ढुङ्गेयुग, फाैज (जत्था) मा आधारित दासयुग, कृषिमा आधारित सामन्ती युग र अहिलेको पुँजीवादी युग यी सबै युगहरूमा मानवले आफूलाई सधैँ समूहमा राखेर आफ्ना समस्याहरू समाधान गर्दै आएको इतिहास छ । मानिसले आफूले थाहा पाउने भएदेखि नै…

Read More
पाल्पाका गाउँगाउँमा नेकपाको अभियान तीव्र

पाल्पाका गाउँगाउँमा नेकपाको अभियान तीव्र

बुटवल : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जिल्लाभरि अभियानलाई तीव्रता दिएको छ । भदौ १५ देखि सुरु भएको अभियानअन्तर्गत नेकपाले विभिन्न राजनीतिक दलहरूसँग छलफल, अन्तरक्रिया, राजनीतिक–वैचारिक प्रशिक्षण, सङ्गठन विस्तार तथा जनभेटघाट कार्यक्रम तीव्रतामा सञ्चलन गरिरहेको जानकारी प्राप्त भएको छ । अभियानका क्रममा…

Read More
डोटीमा जिप दुर्घटना, १२ घाइते, दुईजना गम्भीर

डोटीमा जिप दुर्घटना, १२ घाइते, दुईजना गम्भीर

काठमाडौँ : पूर्वीचौकी गापा १ शान्तिनगरमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । मल्लेक ६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर…

Read More
सरकारी नेकपाभित्रको विवाद : ‘भागशान्ति जय नेपाल !’

सरकारी नेकपाभित्रको विवाद : ‘भागशान्ति जय नेपाल !’

काठमाडौँ : पार्टी–सत्ता र राज्य–सत्तामा भागबन्डा नमिल्दा फुटको संघारमा पुगेको सरकारी नेकपामा असन्तुष्टहरूलाई बिलो बाँडेर चुप लगाउने टालटुले कार्यक्रम ल्याइन लागेको स्रोतले जनाएको छ । सत्ता र पार्टीमा भागबन्डा लगाएर फुटबाट रोक्ने वामदेव गौतमको ‘भागशान्ति जय नेपाल’ को मध्यमार्गी प्रस्तावलाई…

Read More
१७ करोड भ्रष्टाचार गर्ने इन्जिनियर अख्तियारको कठघरामा !

१७ करोड भ्रष्टाचार गर्ने इन्जिनियर अख्तियारको कठघरामा !

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँबराबरको सम्पत्ति कमाएको अभियोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…

Read More
अनिल शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चको २४ घन्टे आदेश

अनिल शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चको २४ घन्टे आदेश

काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माले रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका माक्र्सवादी लेखक एवम् संस्कृतिकर्मी अनिल शर्माका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षी इलाका प्रहरी कार्यालय धरान, सुनसरीसमेतलाई निवेदकको मागबमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो…

Read More
नेकपा कालीकोटका नेता रतनको रहस्यमय निधन, पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

नेकपा कालीकोटका नेता रतनको रहस्यमय निधन, पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा कालीकोटका सचिवालय सदस्य रतन बोगटी ‘रमणीय’ को यही भदौ २२ गते रहस्यमय निधन भएको छ । नेकपा कालीकोटले रमणीयप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । पार्टीका इन्चार्ज विराट र सेक्रेटरी रणदीपले…

Read More
नेपालमा आज १,८१८ कोरोना संक्रमित निको भए, १,२४६ जना थपिए, मृतकको सङ्ख्या ३१७ पुग्यो

नेपालमा आज १,८१८ कोरोना संक्रमित निको भए, १,२४६ जना थपिए, मृतकको सङ्ख्या ३१७ पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १,२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  त्यसमा काठमाडौँ उपत्यकामा ५७२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ४९५, ललितपुरमा ३४ र भक्तपुरमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।…

Read More