अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी)ले कैलाली बहुमुखी क्याम्पसको आठौँ इकाई सम्मेलन सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीको सेती–महाकाली व्युरो संयोजक बिरेन्द्र शाह को प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न सम्मेलनमा संगठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह लगायत नेताकार्यकर्ता उपस्थिति थिए । सम्मेलनले विनोद विष्टको अध्यक्षतामा क्याम्पस…

Read More
कञ्चनपुरमा अभियान टोलीलाई स्वागत

कञ्चनपुरमा अभियान टोलीलाई स्वागत

कञ्चनपुर अभियानमा रहेको युवा संगठन नेपालको टोलीलाई नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले विदाई गरेको छ भने बिसु सांस्कृतिक परिवारको टोलीलाई स्वागत गरेको छ । सोमबार कञ्चनपुरको शुक्लाफाँटामा बिदाई तथा स्वागत कार्यक्रम गरिएको हो । विगत केही समय देखि युवा संगठनको टोलीले…

Read More
दलित मुक्ति मोर्चा अर्घाखाँचीको भेला सम्पन्न

दलित मुक्ति मोर्चा अर्घाखाँचीको भेला सम्पन्न

काठमाडौँ:  दलित मुक्ति मोर्चा नेपाल अर्घाखाँचीको दोस्रो भेला सम्पन्न भएको छ । सोमबार सम्पन्न भेलाले भेलाले मनु नेपालीको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । आयोजक समिति सदस्यहरुमा हिम बहादुर विक, केशव नेपाली, शान्ता नेपाली, विष्णु नेपाली,…

Read More
अखिल (क्रान्तिकारी) रोल्पाको जिल्ला सम्मेलन

अखिल (क्रान्तिकारी) रोल्पाको जिल्ला सम्मेलन

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति रोल्पाको २३ औँ जिल्ला सम्मेलन भव्यरुपले सम्पन्न भएको छ । हजारौँ विद्यार्थीको र्याली सहित बजार परिक्रमा गर्दै उद्योग वाणिज्य संघको हलमा गएर सभामा परिणत भएको थियो । जिल्ला सम्मेलन…

Read More
अन्धकार छ कैलाली चुरे : लाज लाग्दैन सरकार !

अन्धकार छ कैलाली चुरे : लाज लाग्दैन सरकार !

कैलाली : नेपाल सरकारले सुदूर-पश्चिमका डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने योजनामा राखे पनि त्यस क्षेत्रका बासिन्दा अझैँ पनि अध्यारोमा बस्न विवस छन् । के चुरे क्षेत्रमा बस्ने बासिन्दा जनता होइनन र ? के पहाडी क्षेत्रमा बस्ने जनताको…

Read More
अखिल क्रान्तिकारी अछामद्वारा शुभकामना आदानप्रदान

अखिल क्रान्तिकारी अछामद्वारा शुभकामना आदानप्रदान

अछाम : अखिल क्रान्तिकारी जिल्ला समिति अछामले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको श्री कालिकेश्वरी माध्यमिक विद्यालय तुर्माखादमा नव वर्ष २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । अखिल क्रान्तिकारी अछामका अध्यक्ष दीपेन्द्र…

Read More
नेकपा सेती-महाकालीद्वारा नरेश मल्लप्रति श्रद्धाञ्जली

नेकपा सेती-महाकालीद्वारा नरेश मल्लप्रति श्रद्धाञ्जली

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीको सेती–महाकाली व्युरोले त्यस व्युरोका सदस्य तथा कार्यालय सचिव प्रकाश मल्लका भाई नरेश मल्लको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । सो पार्टीका व्युरो इन्चार्ज प्रशान्तले सोमबार शोक वक्तव्य जारी गरी…

Read More
अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

सुख्रेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले विगतका हरेक क्रान्ति र आन्दोलनमा विद्यार्थीले अग्रणी भुमिका खेलेको भन्दै एकीकृत जनक्रान्तिमा पनि सोही…

Read More
ट्रेड युनियन महासङ्घ दोलखाको भेला सम्पन्न

ट्रेड युनियन महासङ्घ दोलखाको भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दोलखाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । नेकपाका दोलखा जिल्ला इन्चार्ज यादव दाहालको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भेलाले जयबहादुर थामीको संयोजकत्वमा २३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।…

Read More
शिक्षा प्रणाली र नीति निर्माणमा वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य : कञ्चन

शिक्षा प्रणाली र नीति निर्माणमा वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य : कञ्चन

गोरखा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली र नीति निर्माण तथा लागू गर्नका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य रहेको बताएका छन् । अखिल (क्रान्तिकारी) गोरखाको २३ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय…

Read More