अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी)ले कैलाली बहुमुखी क्याम्पसको आठौँ इकाई सम्मेलन सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीको सेती–महाकाली व्युरो संयोजक बिरेन्द्र शाह को प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न सम्मेलनमा संगठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह लगायत नेताकार्यकर्ता उपस्थिति थिए ।
सम्मेलनले विनोद विष्टको अध्यक्षतामा क्याम्पस इकाई समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कल्पना सार्की, सचिवमा सोवन सिङ, सहसचिवमा उत्तम उपाध्याय, शेर बहादुर रावल, कोषाध्यक्षमा रविन्द्र चौधरी छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :