एमालेसँग पार्टी एकता गर्न वार्ता भएको होइन : रवी

एमालेसँग पार्टी एकता गर्न वार्ता भएको होइन : रवी

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली व्युरो इन्चार्ज एटम विसी ‘रवी’ ले आफ्नो पार्टीले एमालेसँग पार्टी एकता गर्नका लागि वार्ता नगरेको बताएका छन् । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै रवीले जनताको इच्छा अनुसार…

Read More
नयाँ कार्ययोजनासहित मकवानपुरको दोस्रो पूर्ण वैठक सम्पन्न

नयाँ कार्ययोजनासहित मकवानपुरको दोस्रो पूर्ण वैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औँ जिल्ला सम्मेलन पश्चात दोस्रो पूर्ण बैठक हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । बैठकले नयाँ कार्ययोजनासहित सङ्गठन सुदृढीकरण र विस्तार गर्दै दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न…

Read More
दलित मुक्ति मोर्चा, नेपाल जाजरकोटको अध्यक्षमा ध्रविन्द्र विक

दलित मुक्ति मोर्चा, नेपाल जाजरकोटको अध्यक्षमा ध्रविन्द्र विक

जाजरकोट : दलित मुक्ति मोर्चा नेपाल, जाजरकोटको पहिलो जिल्ला सम्मेलन जाजरकोटको बारेकोट सेपुखोलामा सम्पन्न भएको छ । “दलाल पुँजीवादी संसदीय व्यवस्थाका आधुनिक विभेदका विरुद्ध संघर्ष गरौँ, वैज्ञानिक समाजवादका पक्षमा पहिलो जिल्ला सम्मेलन सफल पारौँ !!” भन्ने मूल नाराका साथ आइतबार…

Read More
युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

सल्यान : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । आइतबार सल्यानको उद्योग वाणिज्य सङ्घको हलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले मन्तव्य राखेका…

Read More
चितवनमा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, ११ घाइते

चितवनमा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, ११ घाइते

चितवन : ट्याक्टर दुर्घटना हुँदा चितवनमा ५ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्याक्टर दुर्घटनामा ५ जना मजदुरको मृत्यु भएको हो । आइतबार साँझ ७ः३० बजे मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा १९ जना…

Read More
दुःखमा सहयोग गरेको भन्दै आँसु बगाईन् दुर्गा आउजी

दुःखमा सहयोग गरेको भन्दै आँसु बगाईन् दुर्गा आउजी

धनगढी : नेपाल कम्युनिस्ट पार्टी गोदावरी नगर समितिले बेसाहरा महिलालाई सहयोग गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ कि दुर्गा आउजीलाई खाद्यान्न र नगद सहयोग गरेको हो । श्रीमान समेत नभएकी दुर्गाको एक मात्र साहाराका रूपमा रहेको छोरा भुमि…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँ महानगरको इकाई सम्मेलन

अखिल (क्रान्तिकारी) काठमाडौँ महानगरको इकाई सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिको प्रथम इकाई सम्मेलनमार्फत हस्त विकको नेतृत्वमा १९ सदस्यीय मुल इकाई कमिटी निर्वाचित भएको छ । सम्मेलनमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मदन चन्द र विशेष अतिथि नेकपा…

Read More
सम्मेलनको तयारीमा युवा सङ्गठन नवलपुर

सम्मेलनको तयारीमा युवा सङ्गठन नवलपुर

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल नवलपुरले बैशाख १६ जिल्ला हुने जिल्ला सम्मेलनको तयारी भव्य रुपमा गरेको बताएको छ । सम्मेलनको तयारी स्वरुप साङ्गठनिक अभियान र नगर भेला तथा सम्मेलनहरु गर्ने तयारी गरेको युवा सङ्गठनले भित्तेलेखन…

Read More
अखिल (क्रान्तिकारी) रूपन्देहीको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) रूपन्देहीको सम्मेलन सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीको २४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको लागि हाम्रो आन्दोलन ! वैचारिक र सुदृढ संगठनको लागि २४ औँ जिल्ला सम्मेलन !! भन्ने मूलनारासहित आइतबार सम्पन्न जिल्ला…

Read More
कञ्चनपुरमा सहिद परिवारलाई सम्मान तथा अभिनन्दन

कञ्चनपुरमा सहिद परिवारलाई सम्मान तथा अभिनन्दन

कञ्चनपुर : नेकपा कञ्चनपुरले सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । नगरपालिकाको वडा नम्वर १० तिल्केनिमा जनयुद्धका महान् सहिद तेजबहादुर कार्की ‘परिवर्तन’ को परिवारलाई गरिएको हो । जिल्ला पार्टी इन्चार्ज जीवनले सहिद परिवारलाई प्रमाणपत्र दिएर सम्मान गरेका हुन् ।…

Read More