नेकपा सेती-महाकालीद्वारा नरेश मल्लप्रति श्रद्धाञ्जली

नेकपा सेती-महाकालीद्वारा नरेश मल्लप्रति श्रद्धाञ्जली

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीको सेती–महाकाली व्युरोले त्यस व्युरोका सदस्य तथा कार्यालय सचिव प्रकाश मल्लका भाई नरेश मल्लको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

सो पार्टीका व्युरो इन्चार्ज प्रशान्तले सोमबार शोक वक्तव्य जारी गरी मृतक नरेश मल्लप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । साथै व्युरो इन्चार्ज प्रशान्तको शोक वक्तव्यमा मृतक नरेश मल्ल नेकपाको कैलाली जिल्ला सदस्य भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :