कालिकोटमा जनता जगाउँदै नेकपा

कालिकोटमा जनता जगाउँदै नेकपा

कालिकोट:   विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा वैज्ञानिक समाजवादको एजेन्डामा जनतालाई जगाउन थालेको छ । नेकपाले गाउँ–गाउँमा आफ्ना राजनीतिक जनसभा गर्दै जनतालाई संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था बिचको फरकबारे सुसूचित गर्न थालेको हो । वैज्ञानिक समाजवादबारे जनतालाई बुझाउन, जनतासँगको…

Read More
ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न

ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न

कपिलवस्तु: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, कपिलवस्तुको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिनेश थारुको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा सञ्जय थारु, सचिवमा आशाराम थारु, सहसचिवमा श्यामसुन्दर थारु र कोषाध्यक्षमा सीता…

Read More
वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहनेछौँ – महासचिव विप्लव

वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहनेछौँ – महासचिव विप्लव

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनताले राजनैतिक सफलता नपाउँदासम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । महासचिव विप्लवले बुधबार कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला निराधार भएको बताएका हुन्…

Read More
सहिद तथा बेपत्ता परिवारसँग

सहिद तथा बेपत्ता परिवारसँग

जनक्रान्तिका महान् सहिद परिवार समाज केन्द्रीय समिति र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा देशका खास–खास सहरहरूमा अन्तरक्रिया कार्यक्रम गर्दै आउनेक्रममा आयोजकहरूको आमन्त्रणमा केही कार्यक्रममा सहभागी बन्ने अवसर मिल्यो । केही अनुभूति अनुभूत गर्ने अवसर प्राप्त भयो…

Read More
फर्केर हेर्दा ७७ साल

फर्केर हेर्दा ७७ साल

काठमाडौँ : गत वर्षको वैशाख १ गते कोरोना महामारीले जनजीवन आक्रान्त बनेको थियो । सँगसँगै नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थियो । लकडाउनको समयमा पनि राज्यद्वारा गिरफ्तार गरिएका नेकपाका नेता कार्यकर्ताहरूलाई धमाधम जेल हिरासतमा हालिएको थियो । यसैक्रममा नेकपाका नेता वीरजंग,…

Read More
दलित मुक्ति मोर्चा नेपाल बर्दियाको भेला सम्पन्न

दलित मुक्ति मोर्चा नेपाल बर्दियाको भेला सम्पन्न

बर्दिया : दलित मुक्ति मोर्चा नेपाल बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेला नेपाल कम्युनिष्ट पार्टी बर्दिया इन्चार्ज विकासको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । मंगलबार सम्पन्न भेलालाई सम्बोधन गर्दै इन्चार्ज विकासले जातीय विभेद उन्मूलन र समानताका लागि…

Read More
अखिल (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन भएको छ । पाल्पा सदरमुकाम तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसको महाकवि देवकोटा हलमा तानसेनमा उद्घाटन समारोहका बिच सम्पन्न भएको थियो । उक्त उद्घाटन समारोहलाई…

Read More
अखिल (क्रान्तिकारी) द्वारा कञ्चनपुरमा शुभकामना आदानप्रदान कार्यक्रम

अखिल (क्रान्तिकारी) द्वारा कञ्चनपुरमा शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौँ : अखिल (क्रान्तिकारी) कञ्चनपुरको आयोजनामा नव वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ । मंगलबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज रमेश नेपाली ‘जीवन’ रहेका थिए । कार्यक्रमलाई सम्बोधन…

Read More
नेकपा गोरखा नगरपालिकाको भेला सम्पन्न

नेकपा गोरखा नगरपालिकाको भेला सम्पन्न

काठमाडौँ:  नेपाल कम्युनिस्ट पार्टी गोरखा नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । मंगलबार गोरखा नगरपालिका १० स्थित सहिद स्मृति भवनमा सम्पन्न भएको भेलाले केशवराज भट्टराईको नेतृत्व १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला इन्चार्ज…

Read More
अखिल (क्रान्तिकारी) धादिङको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) धादिङको बैठक सम्पन्न

काठमाडौँ:  अखिल (क्रान्तिकारी) धादिङको पाँचौँ पुर्ण बैठक सोमबार धुनिबेशीमा सम्पन्न भएको छ । क्रान्तिकारीका धादिङ संयोजक अर्पणको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा धादिङका जिल्ला इञ्चार्ज सुमन र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य मिलन राई विशेष अतिथि थिए । नेपाल कम्युनिस्ट…

Read More