अखिल क्रान्तिकारी डोटीको अध्यक्षमा प्रकाश कठायत

अखिल क्रान्तिकारी डोटीको अध्यक्षमा प्रकाश कठायत

अखिल(क्रान्तिकारी) डोटीको अध्यक्षमा प्रकाश कठायत चयन भएका छन् ।डोटी बहुमुखि क्याम्पस डोटीको सभाकक्षमा सम्पन्न आठौ जिल्ला सम्मेलनले प्रकाश कठायतको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दीपक भण्डारी,सचिव टेकेन्द्र बोगटी,सहसचिव गोविन्द महरा र कोषाध्यक्ष योगेन्द्र थापा…

Read More
राष्ट्रघात र भ्रष्टाचार विरुद्ध जाजरकोटमा विरोध प्रदर्शन

राष्ट्रघात र भ्रष्टाचार विरुद्ध जाजरकोटमा विरोध प्रदर्शन

युवा संगठन नेपाल जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा बृहत् बिरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न विरोध प्रदर्शन ठाँटिबजारबाट शुरु भई जिल्ला प्रशासन कार्यालय ,गैरिखालि हुँदै पुनः ठाटिबजारमा आई कोणसभामा परिणत भएको थियो । कोणसभा कार्यक्रमलाई सम्बोधन…

Read More
नेपाललाई रणभूमि बनाउने षड्यन्त्रसहित ल्याइएको एमसीसी पारित नगर्न खबरदारी

नेपाललाई रणभूमि बनाउने षड्यन्त्रसहित ल्याइएको एमसीसी पारित नगर्न खबरदारी

काठमाडौँ: नेपालका लागि अमेरिकी परियोजना एमसीसी अत्यन्त घातक रहेकाले यसलाई खारेज गर्नुपर्र्ने राजनीतिक पार्टीका नेता र बुद्धिजीवीहरूले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रघाती एमसीसी सम्झौता र यसको खारेजीको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले…

Read More
भ्रष्टाचार र एमसिसि विरुद्ध कञ्चनपुरका युवा विरोधमा उत्रिय

भ्रष्टाचार र एमसिसि विरुद्ध कञ्चनपुरका युवा विरोधमा उत्रिय

कञ्चनपुरको महेन्द्रनगरमा सरकारले गरेको आर्थिक अनियमितता ,बेरुजु भ्रष्टाचार र राष्ट्रघाती सम्झौता MCC को विरुद्ध युवाहरू विरोधमा उत्रिएका छन्। युवा संगठन नेपाल कञ्चनपुरको आयोजनामा विरोध प्रदर्शन गरिएको हो। विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कञ्चनपुर जिल्ला सचिव रमेश परियारले…

Read More
डोटीमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

डोटीमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल डोटीको आयोजनामा स्थानिय निकायहरुमा भएको बेरुजु र भ्रष्टचारको विरुद्धमा नाराजुलुस सहित कोण सभा सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालय डोटी सिलगढीको प्रवेशद्वार आगाडी विरोध प्रदर्शन सम्पन्न भएको हो। कोण सभामा बोल्दै अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा सेम व्युरो…

Read More
कैलालीको अत्तरियामा एमसिसि विरुद्ध प्रदर्शन हुँदै

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध प्रदर्शन हुँदै

अमेरिकी परियोजना मिलनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध अत्तरियामा सर्वदलीय विरोध प्रदर्शन हुने भएको छ ।नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेको संयुक्त आयोजनामा बुधबार प्रदर्शन हुने भएको हो । व्यापक जनदबाबका बाबजुद पनि सरकारले राष्ट्रघाती…

Read More
बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध दाङमा बिरोध प्रदर्शन

बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध दाङमा बिरोध प्रदर्शन

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले घोराहीमा बिरोध प्रदर्शन सम्पन्न गरेको छ । २०७८ को बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा आयोजित बिरोध कार्यक्रम र्यालिसहित सहिदगेटदेखि दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको…

Read More
एमसीसी सम्झौताबिरुद्ध संयुक्त मोर्चा कास्कीद्वारा विरोध प्रदर्शन गर्ने

एमसीसी सम्झौताबिरुद्ध संयुक्त मोर्चा कास्कीद्वारा विरोध प्रदर्शन गर्ने

पोखरा : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरमा ब्यापक बिरोध चलिरहेको र सरकारले जनभावना बिपरीत, राष्ट्रहित विपरीत रहेको सम्झौता संसदबाट पारित गर्ने जोडबलमा लागेको बिरोधमा संयुक्त मोर्चा कास्कीद्वारा बिरोध कार्यक्रमको आयोजना गरेको छ । एमसीसी सम्झौतालाई संसदबाट पारित…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध नेकपाले घोषणा गर्यो साताव्यापी सङ्घर्षका कार्यक्रम

राष्ट्रघाती एमसीसीविरुद्ध नेकपाले घोषणा गर्यो साताव्यापी सङ्घर्षका कार्यक्रम

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेकपाले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको छ । नेकपाको केन्द्रीय कार्यालयले मङ्गलबार बिहान दिएको जानकारीअनुसार भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती…

Read More
राष्ट्रघाती एमसीसी खारेजीका लागि आज नेकपाको बृहत् अन्तरक्रिया

राष्ट्रघाती एमसीसी खारेजीका लागि आज नेकपाको बृहत् अन्तरक्रिया

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी खारेजीका लागि आज मङ्गलबार काठमाडौँमा बृहत् अन्तरक्रिया आयोजना गरेको छ । नेकपा केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले आज १२ः३० बजे काठमाडौँ अनामनगरस्थित संवाद डबलीमा बृहत्…

Read More