नेकपा काठमाडौँद्वारा वाढी, डुबान पीडितहरुलाई राहत वितरण

नेकपा काठमाडौँद्वारा वाढी, डुबान पीडितहरुलाई राहत वितरण

नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले वाढी डुबान प्रभावितहरुलाई सोमबार साँझ नै राहत वितरण गरेको छ । आइतबार रातिदेखि परेको अविरल पानीले तारकेश्वर नगरपालिका वडा नं. ४ सुकुम्बासी टोलमा महादेव खोलामा आएको वाढी पसेर ३० घरधुरीका भाँडाकुँडा लट्टाकपडा लगायत सबै…

Read More
जनपत्रकार सङ्गठन नेपाल कालीकोटको अध्यक्षमा खडक विश्वकर्मा

जनपत्रकार सङ्गठन नेपाल कालीकोटको अध्यक्षमा खडक विश्वकर्मा

कालीकोट : जनपत्रकार सङ्गठन नेपाल कालीकोटको दोस्रो जिल्ला सम्मेलन सोमबार सदरमुकाम मान्ममा नयाँ नेतृत्व निर्वाचित गर्दै भव्यताका साथ सम्पन्न भएको छ । “आस्था विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता, श्रमजीविको हकहित जनपक्षीय पत्रकारिताको विकासमा हाम्रो प्रतिबद्धता” भन्ने मुलनाराका साथ दोस्रो…

Read More
एमसीसी चीनविरुद्ध लड्न भूभाग प्रयोग गरेबापत अमेरिकाले दिने भाडा हो : पौडेल

एमसीसी चीनविरुद्ध लड्न भूभाग प्रयोग गरेबापत अमेरिकाले दिने भाडा हो : पौडेल

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज सन्देश पौडेलले एमसीसी सहयोग परियोजना भनेको अमेरिकाले चीनविरुद्ध नेपाली भूभाग प्रयोग गरेबापत नेपाललाई दिने भाडा भएको बताएका छन् । एमसीसी खारेजी अभियान संयुक्त सङ्घर्ष समिति भरतपुर महानगरपालिकाको भेलामा सम्बोधन गर्दै…

Read More
नेकपा अछामद्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी निर्माण

नेकपा अछामद्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी निर्माण

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान अन्तर्गत अछामको रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी १५ सदस्यीय गाँउ कमिटी निर्माण गरेको हो । कार्यक्रमा नेपाल कम्युनिस्ट…

Read More
साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपविरुद्ध सङ्घर्ष गरौँ : लेखक सङ्घ

साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपविरुद्ध सङ्घर्ष गरौँ : लेखक सङ्घ

काठमाडौँ : अखिल नेपाल लेखक सङ्घले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपविरुद्ध सिर्जनात्मक र भौतिक रुपमा लामबद्ध हुन सम्पूर्ण मार्क्सवादी, देशभक्त, क्रान्तिकारी स्रष्टाहरूलाई आह्वान् गरेको छ । सोमबार सङ्गठनका अध्यक्ष शोभा दुलाल र महासचिव खोमा तरामु मगरले वक्तव्य जारी गर्दै सिङ्गो देश…

Read More
एमसीसीविरूद्ध भोली बुटवलमा राजनीतिक दल/सङ्गठनले विरोध प्रदर्शन गर्दै

एमसीसीविरूद्ध भोली बुटवलमा राजनीतिक दल/सङ्गठनले विरोध प्रदर्शन गर्दै

काठमाडौँ : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना नेपाल र नेपालीको हितविरुद्ध रहेको भन्दै यसको खारेजीको लागि बुटवलमा १० राजनीतिक दल/सङ्गठनले संयुक्त विरोध प्रदर्शन गर्ने बताएको छ । बुटवलमा १० राजनीतिक दल/सङ्गठनको बैठकले एमसीसीविरुद्ध मङ्गलबार (भदौ २२) गते बुटवलको ट्राफिक…

Read More
मणिपाल बिक्री अबैधानिक रहेको भन्दै पोखरामा बिरोध प्रदर्शन

मणिपाल बिक्री अबैधानिक रहेको भन्दै पोखरामा बिरोध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र अखिल नेपाल विद्यार्थी युनियनद्वारा भारतीय लगानीमा र राज्यको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजको अबैधानिक बिक्रीबिरुद्ध सोमबार मणिपाल प्राङ्गणमा पुगी बिरोध जनाएको छ । २०४९ साल फाल्गुन १८ गते तत्कालिन श्री ५…

Read More
एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर : नेकपा

एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिँदै १० अर्बभन्दा बढी रकम स्वाहा बनाइसकेको एमसीसीसम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने जनाउ दिएका…

Read More
एमसीसी, नवउदारवाद र सिकागो ब्वाइज

एमसीसी, नवउदारवाद र सिकागो ब्वाइज

नवउदार खुला बजारबारे उल्लेख गर्दा मार्गरेट थ्याचर र रोनाल्ड रेगनलाई धेरैले सम्झन्छन् तर बिर्सिनै नहुने महत्वपूर्ण पात्र चिलीका तानाशाह अगुस्टे पिनोसे रहेछन् । ११ सेप्टेम्बर १९७३ मा पिनोसेले अमेरिकी सहयोगमा गरेको सैनिक कूसँगै नवउदार खुला बजार नीतिको पहिलो प्रयोग चिलीमा…

Read More