युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सहिद पार्क सरसफाई

युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सहिद पार्क सरसफाई

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, नवलपुरले सहिद स्मृति प्रतिष्ठानद्वारा निर्मित सहिद पार्क सरसफाई गरेको छ । जिल्लाको कावासोती नगरपालिकास्थित फलफुल चोकमा रहेको सहिद पार्कमा सरसफाई गरेको छ । जिल्ला तहका दर्जन बढी युवा, कार्यकर्ताको उपस्थितिमा युवाहरूले…

Read More
नेकपा मकवानपुरद्वारा मोक्तानप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा मकवानपुरद्वारा मोक्तानप्रति श्रद्धाञ्जली व्यक्त

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सदस्य हर्कलाल मोक्तानको बुवा सार्की मान मोक्तानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । मकवानपुरका जिल्ला इन्चार्ज नयन र जिल्ला सेक्रेटरी वाटरले सोमबार एक शोक वक्तव्य जारी गर्दै भदौ २० गते आफ्नै घरमा दुःखद्…

Read More
युवा सङ्गठन पाल्पाद्वारा बेरुजु तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन

युवा सङ्गठन पाल्पाद्वारा बेरुजु तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल पाल्पाले जिल्लामा देखिएको बेरुजु तथा भ्रष्टाचारको विरूद्ध तानसेन नगरपालिका भवन अगाडि बिरोध प्रदर्शन गरेको छ । हालै सार्वजनिक भएको बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा विरोध सभामा गरिएको हो । उक्त…

Read More
युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सरकारी कार्यालय अगाडि प्रदर्शन

युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सरकारी कार्यालय अगाडि प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट सहायक सङ्गठन युवा सङ्गठन नेपाल, नवलपुरले जिल्लाको कावासोतीस्थित सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन सम्पन्न गरेको छ । सङ्गठनको देशव्यापी कार्यक्रम अन्तर्गत सरकारी कार्यालयमा भएको भ्रष्टाचार, बेरुजु र अनियमितताको विषयमा उक्त सङ्गठनले बिरोध स्वरुप कार्यक्रम…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध बुटवलमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसीविरुद्ध बुटवलमा विरोध प्रदर्शन

काठमाडौँ : मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजनाविरुद्ध नेकपासहित दस राजनीतिक दल/सङ्गठनले बुटवलमा संयुक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार एमसीसी नेपाल र नेपाली जनताको हितविरुद्ध रहेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),…

Read More
युवा संगठन नेपाल जनकपुर ब्यूरोद्वारा आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारका विरुद्ध प्रदर्शन

युवा संगठन नेपाल जनकपुर ब्यूरोद्वारा आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारका विरुद्ध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टीका सहायक संगठन युवा संगठन नेपाल जनकपुर ब्युरो अन्तर्गत सप्तरी, सिराहा, धनुषा र महोत्तरी लगायतका जिल्लाहरुमा बेरुजु विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ । सप्तरीमा जिल्ला सेक्रेटरी बिमला, युवा संगठन नेपाल सप्तरी जिल्ला संयोजक मोहन कुमार राम कार्तिकले…

Read More
राष्ट्रघाती एमसीसी परियोजना खारेज गर

राष्ट्रघाती एमसीसी परियोजना खारेज गर

साम्राज्यवादी दादागिरी मुर्दावाद ! साम्राज्यवादी पक्षधरता मुर्दावाद !! राष्ट्रघाती एमसीसी परियोजना मुर्दावाद !!! नेपालमा पछिल्लो समयमा साम्राज्यवादी चलखेल र अतिक्रमण अत्यन्त धेरै बढेको छ । साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणका कारण हरेक देशभक्त र क्रान्तिकारी नेपालीमा आवेग बढ्दै गएको छ ।…

Read More
बेरुजु रकम र भ्रष्टाचारविरुद्ध युवा संगठन रुपन्देहीद्वारा प्रदर्शन

बेरुजु रकम र भ्रष्टाचारविरुद्ध युवा संगठन रुपन्देहीद्वारा प्रदर्शन

बुटवलः नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपाल, रुपन्देहीले स्थानीय निकायहरूमा भएको बेरुजु रकम र भ्रष्टाचारका विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार बुटवल उपमहानगर नगर कार्यपालिकाको कार्यालय अगाडि उक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपाका…

Read More
युवा संगठन नेपाल, चितवनद्वारा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल, चितवनद्वारा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन

चितवनः नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, चितवनद्वारा चितवनका स्थानिय निकायमा अत्याधिक मात्रामा बेरुजु रकम देखिएको भन्दै विरोध प्रदर्शन गरेको छ । महालेखा परीक्षकको कार्यालयले पेस गरेको ५८ औं ०७६र०७७ को आर्थिक प्रतिवेदनमा चितवनका स्थानिय निकायमा अत्याधिक अनियमितता…

Read More
आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठनद्वारा काठमाडौँमा विरोध प्रदर्शन

आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठनद्वारा काठमाडौँमा विरोध प्रदर्शन

दलाल सरकारले गरेको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठन नेपाल उपत्यका ब्यूरोले काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा बोल्दै युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य तथा निवर्तमान उपाध्यक्ष दिनेशले जनताबाट उठेको कर…

Read More