कास्की जिल्ला गाउ समिति सेक्रेटरी वास्तोला सहित ३ जना गिरफ्तार

कास्की जिल्ला गाउ समिति सेक्रेटरी वास्तोला सहित ३ जना गिरफ्तार

कास्कीः बैशाख २२, नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला गाउँ समितिका सेक्रेटरी सहित ३ जना लाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा सार्दिखोला गाउँ समितिका सेक्रेटरी युवराज वास्तोवा, सदस्यहरु मनबहादुर तामाङ र राजकुमार केसी रहेका छन् । बिहिबार नेपाल कम्युनिस्ट…

Read More

सुर्खेत जिल्ला इलाका सेक्रेटरी खड्का गिरफ्तार

सुर्खेत: बैशाख २२, नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत जिल्ला सदस्य तथा इलाका सेक्रेटरी रामबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई शुक्रबार दिउँसो ४ बजे घरमै बसिरहेको अवस्थामा विनाकारण गिरफ्तार गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको शान्तिपुर्ण एकीकृत जनजागरण…

Read More
नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी गिरफ्तार

सिन्धुलीः बैशाख २२, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरेलाई विनाकारण प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई शुक्रबार विहान ९ बजे परिवारको उपचारको लागि अस्पताल जाने क्रममा सर्लाहीबाट गिरफ्तार गरी सिन्धुली सदरमुकाममा प्रहरी चौकीमा ल्यउदै…

Read More
मोदीलाई अर्को झड्का : भाकपा माओवादीको निसानामा भारतीय सुरक्षाकर्मी एक मृत्यू, १५ घाइते

मोदीलाई अर्को झड्का : भाकपा माओवादीको निसानामा भारतीय सुरक्षाकर्मी एक मृत्यू, १५ घाइते

काठमाडौँँ: बैशाख २२, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले नरेन्द्र मोदीलाई अर्काे झड्का दिएका छन् । भाकपा (माओवादीएले सशस्त्र आन्दोलन गरिहेको वेला बुधबार माओवादीको निसानामा परि भारतीय सुरक्षाकर्मी एकको मृत्यू १५ गम्भीर घाइते भएका छन् । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का…

Read More
रुकुममा कांग्रेस र माकेका कार्यकर्ता कुटाकुट, प्रचण्डसहित आठ कार्यकर्ता घाइते

रुकुममा कांग्रेस र माकेका कार्यकर्ता कुटाकुट, प्रचण्डसहित आठ कार्यकर्ता घाइते

रुकुमः वैशाख २२, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेपाली काँग्रेसका शिर्ष नेताहरुले केन्द्रमा चुनावी तालमेलको छलफल गरिरहँदा रुकुममा भने दुबै पक्षका कार्यकर्ता एक आपसमा कुटाकुट गरेका छन् । कुटाकुट क्रममा काँग्रेसका हरि बस्याल, धनबहादुर विक, रवि केसी र माओवादी केन्द्रका…

Read More
प्रहरी नै भ्रष्टाचारका नाइके

प्रहरी नै भ्रष्टाचारका नाइके

काठमाडौँः बैशाख २२, संयुक्त राष्ट्र संघीय सुरक्षा टोलीमा जाने जनताहरुका लागि बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको विचाराधीन मुद्दामा आइतबार फैसला गर्दै पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणा, रमेश चन्द ठकुरी, हेमबहादुर गुरुङलगायत ३४ जनालाई सर्वोच्चले दोषी प्रमाणित गरेको छ ।…

Read More
कालिकोटमा चुनाव प्रचार निषेधित क्षेत्र घोषणा, प्रचार सामाग्री कब्जा

कालिकोटमा चुनाव प्रचार निषेधित क्षेत्र घोषणा, प्रचार सामाग्री कब्जा

कालिकोटः बैशाख २२, स्थानीय जनताले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकालाई चुनाव प्रचार निषेधित क्षेत्र समेत घोषणा गरेको र आफ्नो वडामा चुनावी प्रचार र गतिविधि गर्न प्रवेश रोक लगाएका छन् । बिहिबार कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्थानीय निर्वाचनका लागि प्रचार अभियान लिएर…

Read More
काठमाडौँमा काङ्ग्रेसका घनश्याम गिरी लगायत उमेद्वारहरुको घरघरमा कालो झण्डा

काठमाडौँमा काङ्ग्रेसका घनश्याम गिरी लगायत उमेद्वारहरुको घरघरमा कालो झण्डा

काठमाडौँः बैशाख २२, नेपाल कम्युनिस्ट पार्टीले कथित स्थानीय चुनाव खारेज अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले चुनाव हुन नदिने भन्दै राजधानीसंगै जोडिएको चन्द्रागिरी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयरका उमेद्वार घनश्याम गिरि, माओवादी केन्द्रबाट मेयरका श्रीकृष्णमहर्जन, उपमेयरका उर्मिला रोक्का,…

Read More
मध्यराती नाबालक बच्चा सहित चितवनबाट नेकपाका ४ जना नेता तथा कार्यकर्ता गिरफ्तार

मध्यराती नाबालक बच्चा सहित चितवनबाट नेकपाका ४ जना नेता तथा कार्यकर्ता गिरफ्तार

चितवनः बैशाख २२, बिहिबार राति १ः३० बजे खैरहनी नगरपालिकामा अवस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीकी चितवन जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सिसम शाहीलाई नावालक छोराछोरी (सुजित १० बर्ष, सुवाशना ४) वर्ष सहित प्रहरीले…

Read More
काँग्रेस र माओवादी केन्द्र तालमेल, जिल्लाका कार्यकर्ताहरु मारामार

काँग्रेस र माओवादी केन्द्र तालमेल, जिल्लाका कार्यकर्ताहरु मारामार

चितवनः बैशाख २१, नेपाली कांग्रेसका पार्टी सभापति देउवाले एकतर्फी ढंगबाट माओवादी केन्द्रसंग चुनावी तालमेल गरी भरतपुर महानगरपालिकामा काँग्रेसका उमेद्वार दिनेश कोइरालाको टिकट खोसेर माओवादी केन्द्रकी रेणु दाहाललाई मेयर बनाउने सहमति गरेपछि कृष्ण सिटौलाले आपत्ति जनाएका छन् । पार्टी कार्यालय चितवनमा…

Read More