माओवादी केन्द्र र क्रान्तिकारी (माओवादी) का दर्जनौं नेता विप्लवमा प्रवेश गर्दै

माओवादी केन्द्र र क्रान्तिकारी (माओवादी) का दर्जनौं नेता विप्लवमा प्रवेश गर्दै

काठमाडौँः बैशाख २३,  प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र वैद्य माओवादीबाट दर्जनौं नेता–कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । माओवादी केन्द्रबाट बरिष्ट पोलिटब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ को नेतृत्वमा र क्रान्तिकारी माओवादीबाट समिर यात्रीको नेतृत्वमा नेकपामा प्रवेश गर्ने भएका…

Read More
महराको सिमेन्ट उद्योगमा आगो

महराको सिमेन्ट उद्योगमा आगो

मकवानपुरः बैशाख २३, मकवानपुर स्थित सिबम् सिमेन्टको खानी क्षेत्रमा रहेको ५ वटा एक्साभेटरमा आगजनी भएको छ । शुक्रबार राती गडि गाउँपालिका सुकौरा स्थित चुनढुङ्गा खानी क्षेत्रमा रहेका आठ मध्ये पाँच वटा एक्साभेटरमा पूर्णरुपमा क्षति हुने गरी आगजनी भएको हो ।…

Read More
धादिङमा विप्लवका कार्यकर्ता वेपत्ता

धादिङमा विप्लवका कार्यकर्ता वेपत्ता

धादिङः बैशाख २३, नेपाल कम्युनिस्ट पार्टीका १२ जना नेता–कार्यकर्तालाई धादिङ प्रहरीले गिरफ्तार गरी वेपत्ता बनाएको छ । धादिङ जिल्लाको गजुरीबाट पार्टीको बैठक सकेर सदरमुकाम जाँदै गर्दा मलेखु नजिक बस नियन्त्रणमा लिएर उनीहरुलाई धादिङ प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा…

Read More
नुवाकोटमा कांग्रेस–एमालेका कार्यकर्ताबीच भिडन्त, उम्मेदवारको गाडी ध्वस्त

नुवाकोटमा कांग्रेस–एमालेका कार्यकर्ताबीच भिडन्त, उम्मेदवारको गाडी ध्वस्त

नुवाकोटः वैशाख २३, नेपाली कांग्रेसबाट नुवाकोट शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति ध्वस्त पारेको छ । अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडी ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले…

Read More
नेकपाका दोलखा जिल्ला इन्चार्ज सहित ३ गिरफ्तार

नेकपाका दोलखा जिल्ला इन्चार्ज सहित ३ गिरफ्तार

दोलखाः बैशाख २३, नेपाल कम्युनिस्ट पार्टीका दोलखा जिल्ला  इन्चार्ज सहित ३  जनालाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबार विहान दोलखा जिल्ला इन्चार्ज अर्जुन योगी, सेक्रेटरी राजन धनु के र दोलखा जिल्ला सदस्य सरोजप्रसाद न्यौपानेलाई दोलखा जिल्ला प्रहरिले गिरफ्तार गरेको हो…

Read More
नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको कडा चेतावनी

नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको कडा चेतावनी

काठमाडौँः बैशागख २३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु तत्काल रिहाई नगरिए संघर्षमा जाने चेतावनी दिएको छ । नेकपाका सिन्धुली जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरे आफ्नै छोरीको आँखाको उपचारको क्रममा आउँदै गर्दा हरिवनमा,…

Read More
धादिङमा एमाले उम्मेदवारको गाडी ध्वस्त

धादिङमा एमाले उम्मेदवारको गाडी ध्वस्त

काठमाडौँः बैशाख २३, धादिङमा एमाले उम्मेदवारको सवारी साधनमा शुक्रबार राती अज्ञात समूहद्वारा ध्वस्त पारेको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं २ का वडा अध्यक्ष उम्मेदवार राजकुमार पौडेलको सवारीसाधनमा अज्ञात समूहद्वारा सो घटना घटेकोे हो । घर अगाडि पार्कीङ गरीराखेको…

Read More
प्रचण्ड पुत्री रेणु दाहालको गाडी ध्वस्त

प्रचण्ड पुत्री रेणु दाहालको गाडी ध्वस्त

चितवनः बैशाख २३, चितवनमा माओवादी केन्द्रकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहालको गाडीमा अज्ञात समुहले ध्वस्त पारेको छ । भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार दिएकी दाहालको गाडीमा शनिबार भरतपुरस्थिति हाकिम चौरमा ध्वस्त पारेको हो । देशैभरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका…

Read More
कालिकोटमा प्रहरी र स्थानीयबीच झडप, गाउ प्रवेशमा निषेध

कालिकोटमा प्रहरी र स्थानीयबीच झडप, गाउ प्रवेशमा निषेध

कालिकोटः बैशाख २२, कालिकोटमा प्रहरी र स्थानीय सर्वसाधारणबीच झडप हुँदा स्थानीयहरुले प्रहरी दमनको प्रतिरोध गरेका छन् । कालिकोटको रासकोट नगरपालिका ७ पुच्छेगाउँमा प्रहरीले सर्वसाधारणलाई भोट हाल्न आउन जर्बजस्ती गरेपछि सर्वसाधारणले त्यसको प्रतिरोध गर्दा सो घटना भएको हो । घटना पछि…

Read More
एलसेललाई राज्यले कर मुक्त गर्न खोजेपछि सरोकारवालाहरुको गम्भीर आपत्ति

एलसेललाई राज्यले कर मुक्त गर्न खोजेपछि सरोकारवालाहरुको गम्भीर आपत्ति

काठमाडौँः बैशाख २२, शुक्रबार राजधानीमा भएको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले एनसेलले राज्यलाई तिर्नुपर्ने ४० अर्ब बाँकी रकम जसरी पनि बुझाउन दबाब सिर्जना गर्नु पर्ने बताएका छन् । राज्यले नै एनसेललाई कर मुक्त गर्न खोजेको भन्दै सरोकारवालाहरुले गंभीर आपत्ति व्यक्त गरेका…

Read More