प्रचण्ड पुत्री रेणु दाहालको गाडी ध्वस्त

rnnn

चितवनः बैशाख २३, चितवनमा माओवादी केन्द्रकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहालको गाडीमा अज्ञात समुहले ध्वस्त पारेको छ ।

भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार दिएकी दाहालको गाडीमा शनिबार भरतपुरस्थिति हाकिम चौरमा ध्वस्त पारेको हो ।

देशैभरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार र धरपकड गरिरहेको बेला दाहालको गाडीमा ध्वस्त पारेको छ ।

गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :