नेकपाका केन्द्रीय सदस्य मकर गुरुङ गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य मकर गुरुङ गिरफ्तार

काठमाडौँः बैशाख २४, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सम्पर्क सााधारण शाखाका इन्चार्ज/सेक्रेटरी मकर गुरुङ‘अविरल’ लाई प्रहरीले गिरफ्तार गरेको छ । कमलादी स्थित प्रज्ञाभवनमा आयोजित एक कार्यक्रमबाट घर जाने क्रममा उहाँलाई हिँडिरहेको अवस्थामा पुतलीसडकबाट प्रहरीले गिरफ्तार गरेको हो । उहाँलाई टेकु स्थित…

Read More
बाम ध्रुविकरण तिब्र, प्रचण्ड छोड्दै नेताहरु

बाम ध्रुविकरण तिब्र, प्रचण्ड छोड्दै नेताहरु

अम्बिका चन्द/काडमाडौंः  बैशाख २४, राजधानीको कमलादी स्थित प्रज्ञा भवनको एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सदस्य श्यामबहादुर बोहरा ‘अटल’, केन्द्रीय सदस्य देवेन्द्र पौडेल ‘प्रताप’, माओवादी केन्द्र निकट लेखक संघका बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी प्रचण्ड समूह परित्याग गरेर विप्लव…

Read More
बारा र पर्सा इञ्चार्ज गिरफ्तार

बारा र पर्सा इञ्चार्ज गिरफ्तार

  काठमाडौँः बैशाख २४, नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला इञ्चार्ज लक्ष्मण उप्रेती आर्जनलाई मकवानपुर प्रहरीले शनिवार हेटौडाबाट गिरफ्तार गरेको खबर प्राप्त भएको छ । एक दिन अघि नेकपा बारा इञ्चार्ज इन्द्रबहादुर परियार नयनलाई उपचारको क्रममा रहेकै अवस्थामा सामुदायिक अँखा अस्पतालबाट…

Read More
वरिष्ठ साहित्यकार शर्मा रहेनन्

वरिष्ठ साहित्यकार शर्मा रहेनन्

काठमाडौं : २४ वैशाख, वरिष्ठ प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्माको कमलपोखरीस्थित आफ्नै निवासमा निधन भएको हो । प्रगतिशील लेखक संघका संस्थापक अध्यक्षसमेत रहेका शर्मा राणा शासन विरोधी…

Read More
दमनको प्रतिरोध गरौं : विप्लव

दमनको प्रतिरोध गरौं : विप्लव

काठमाडौंः बैशाख २४, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आइतबार मध्यान्ह एक प्रेस वक्तव्य जारी गर्दै प्रचण्ड सरकारले आफ्ना २ जना केन्द्रीयस्तरका नेता सहित १५० जना कार्यकर्ता गिरफ्तार गरेको बताउनु भएको छ । उहाँले गिरफ्तार गरिएका नेता–कार्यकर्ताको अविलम्व रिहा गर्न माग…

Read More
चितवनमा प्रहरी आतङ्क

चितवनमा प्रहरी आतङ्क

चितवनः बैशाख २४, प्रचण्डका भाई नारायण दाहालको निर्देशन र दबावमा चितवनमा प्रहरी ज्यादतीले सीमा नाघेको छ । त्यसले एमाले, वैद्य र सर्वसाधारण कसैलाई बाँकी राखेको छैन । बैशाख १८ गते रनपा, सैराहाबाट जनसभा गर्दै गर्दा सरकारको विरोध गरेको भन्दै वैद्य…

Read More
कांग्रेस उम्मेदवार चौधरीको गाडीमाथि तोडफोड

कांग्रेस उम्मेदवार चौधरीको गाडीमाथि तोडफोड

चितवनः बैशाख २४, चितवनको  खैरेनी  नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा तोडफोड भएको छ ।  शनिवार राती अज्ञात समूहले चुनाव प्रचारमा प्रयोग भएको गाडीमा नं. बा ८ च १५६२   पार्किङ गरिरहेको ठाउँमै तोडफोड गरेको बताइएको छ । गाडीमा कसले…

Read More
ग्रिसेली बुद्धिजीवीहरूको अपिल,प्राध्यापक साइबाबाको रिहाइका माग

ग्रिसेली बुद्धिजीवीहरूको अपिल,प्राध्यापक साइबाबाको रिहाइका माग

काठमाडौँँ: बैशाख २४, माओवादीहरूलाई सहयोग गरेको अभियोग लगाएर भारतीय फासिवादी सत्ताले आजीवन कारावासको सजाय तोकेर हाल महाराष्ट्रको गाडचिरोली जेलमा राखिएका दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबाको रिहाइका लागि कानुनी तथा पेशागत विश्वव्यापी अभियान चलिरहेको छ । एम्नेस्टी इन्टर्नेस्नललगायत विश्वभरिका…

Read More
गाउँपालिकाको बोर्ड फलियो

गाउँपालिकाको बोर्ड फलियो

रातोखबर संवाददाता/सिन्धुली बैशाख २४, नेताहरुलाई पक्राउ गरेर चुनाव खारेज अभियान निस्तेज पार्ने सरकारी रणनीति सिन्धुलीमा असफल भएको छ । जनकपुर ब्युरो इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य सन्देश पौदेललाई पक्राउ गरेको १२ घण्टा नबित्दै नेकपाका कार्यकर्ताले आइतबार विहानै मरिन गाउँपालिकाका बोर्डहरु फालेका छन्…

Read More
नेकपाका केन्द्रीय नेता सन्देश पौडेल गिरफ्तार

नेकपाका केन्द्रीय नेता सन्देश पौडेल गिरफ्तार

काठमाडौः बैशाख २३, नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेल सहित ३ जना लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिवार बेलुका बर्दिबासबाट सिन्धुली आउँदै गर्दा बाटोमा उहाँलाई प्रहरीले गिरफ्तार गरेको हो । उहाँ संगै युवा नेताहरु प्रकाश ओली…

Read More