नेकपाका केन्द्रीय सदस्य मकर गुरुङ गिरफ्तार

Makar gurungकाठमाडौँः बैशाख २४, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सम्पर्क सााधारण शाखाका इन्चार्ज/सेक्रेटरी मकर गुरुङ‘अविरल’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।

कमलादी स्थित प्रज्ञाभवनमा आयोजित एक कार्यक्रमबाट घर जाने क्रममा उहाँलाई हिँडिरहेको अवस्थामा पुतलीसडकबाट प्रहरीले गिरफ्तार गरेको हो ।

उहाँलाई टेकु स्थित महानगरीय प्रहरी वृत्तमा राखिएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :