
काठमाडौँः बैशाख २४, नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला इञ्चार्ज लक्ष्मण उप्रेती आर्जनलाई मकवानपुर प्रहरीले शनिवार हेटौडाबाट गिरफ्तार गरेको खबर प्राप्त भएको छ ।
एक दिन अघि नेकपा बारा इञ्चार्ज इन्द्रबहादुर परियार नयनलाई उपचारको क्रममा रहेकै अवस्थामा सामुदायिक अँखा अस्पतालबाट विनाकारण मकवानपुर प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्