पत्रकार घर्तीमगर गिरफ्तार

पत्रकार घर्तीमगर गिरफ्तार

रोल्पाः बैशाख २६, पत्रकार पुष्टमान घर्तीमगरलाई मंगलबार विहान ९ बजेतिर प्रहरीले बिना कारण गिरफ्तार गरेको छ । नेपाल पत्रकार महासंघ रोल्पाको दसौं जिल्ला अधिवेसनमा सहभागीता जनाई बजारमा हिडिरहेको अवस्थामा मगरलाई रोल्पा सदरमुकाम लिवाङबाट गिरफ्तार गरिएको हो । सोमबार लिवाङमा सम्पन्न…

Read More
कास्की जिल्ला सेक्रेटरी गिरफ्तार

कास्की जिल्ला सेक्रेटरी गिरफ्तार

कास्कीः बैशाख २६, नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई आज दिउँसो प्रहरीले गिरफ्तार गरेको छ । कास्कीको छोरेपाटनबाट बसिरहेको अवस्थामा विनाकारण उहाँलाई गिरफ्तार गरिएको हो । प्रचण्ड सरकारले आफैंले बनाएको संविधानको धज्जी उडाउँदै लोकतन्त्रको मुल्य मान्यता विपरित…

Read More
चितवनमा बम विस्फोट

चितवनमा बम विस्फोट

चितवन:बैशाख २६, चितवन जिल्लाको मुख्य शहर स्थित श्री मेडिकल कलेज अगाडि पट्टीको प्लटिङ जग्गामा शक्तिशाली बम विस्फोट भएको छ । घटना भएको स्थलमा जिल्ला प्रहरी कार्यालयको हेडक्वार्टर, जिल्ला प्रशासनको कार्यालय, जिल्ला दुरसंचारको कार्यालय रहेको छ । सो ठाउँमा बम विस्फोट…

Read More
चुनाव प्रचार अभियानमा बालबालीकाको प्रयोग

चुनाव प्रचार अभियानमा बालबालीकाको प्रयोग

रुकुमः बैशाख २६, रुकुमका राजनैतिक दलहरुले चुनाव प्रचार अभियानमा अत्याधिक मात्रामा बालबालीकाको प्रयोग गरेका छन् । माओवादी केन्द्रका र नेपाली कांग्रेसका उम्मेद्धारहरुले विद्यालयको पठन पाठन समेत ठप्प पारेर विद्यार्थीहरुलाई पार्टीको ड्रेस लगाई झण्डा बोकाएर चुनावको प्रचारमा लगाएका हुन् । त्रिवेणी…

Read More
कास्की र चितवनमा प्रहरीको ज्यादती

कास्की र चितवनमा प्रहरीको ज्यादती

चितवनः बैशाख २६, चितवनमा प्रचण्ड सरकारको आलोचना गर्नसमेत निषेध गरिएको समाचार आइरहेको बेला सोमबार साँझ हाकिम चोकस्थित आफ्नै निवासमा बसिरहेको बेला प्रहरीले महिला नेतृ विष्णु कोइरालालाई गिरफ्तार गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सो संगठनकी…

Read More
महतको दवावमा प्रेसमाथी हमला

महतको दवावमा प्रेसमाथी हमला

काठमाडौंः बैशाख २६, इ–रातोखबर विद्युतीय सञ्चारमा प्रकाशित समाचारलाई लिएर प्रहरीले इ–रातोखबर र रातोखबर साप्ताहिकमाथि आक्रमण गरेको छ । प्रहरीले रातोखबर साप्ताहिकको बागबजारस्थित कार्यालयमा छापा मारेको छ । त्यसैगरी सोमबार पूर्व अर्थमन्त्री रामशरण महतका भतिज तथा भूकम्प पीडितको जस्तापाता भ्रष्टाचारमा मुछिएका…

Read More
सञ्चार कि दलाल सत्ताको मतियार

सञ्चार कि दलाल सत्ताको मतियार

सञ्चारलाई स्वतन्त्र र निष्पक्ष विचार र सूचनाको बाहक मानिन्छ । यो भनाई सुन्दा जति आकर्षक र आदर्शमय छ, त्यतिकै भ्रमित र झुठको पोको हुने गर्दछ । यथार्थमा सञ्चार सधैं आर्थिक र राजनैतिक मिशनबाट स्थापित र परिचालित हुन्छन् । सत्ता र…

Read More
चितवनमा हालसम्म १८ गिरफ्तार

चितवनमा हालसम्म १८ गिरफ्तार

रातोखबर संवाददाता/ चितवन २५ बैशाख, नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्लाको नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा भरतपुर महानगरपालि वडा नं. ७ बाट दुर्गा प्रसाद भुसाल, दरिराम गौतम, भरतपुर मनपा वडा नं….

Read More
काठमाडौंमा गाडी आगजनी

काठमाडौंमा गाडी आगजनी

  रातोखबर सम्बाददाता/काठमाडौं, बैशाख २५, काठमाडौंको उत्तर, चत्रपथबाट ५ किलोमिटर बुढानिलकण्ठ – ८, हात्तिगौडास्थित शिवपुरी मिनरल वाटर इन्ड्रष्टिजमा सोमबार विहान गाडीमा आगजनी भएको छ । हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन भने क्षतीको विवरण आउन बाँकी छ । माहारागञ्ज प्रहरी…

Read More
रुकुममा आज पनि कांग्रेस-माओवादी केन्द्र झडप

रुकुममा आज पनि कांग्रेस-माओवादी केन्द्र झडप

रातोखबर संवदादाता/चितवनः बैशाख २४, पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आदर्श र लोकतान्त्रिक मूल्यको खिल्ली उडाएको, कार्यकर्तालाई गोठालो ठानेको र स्थानीय तहको उमेदवार चुन्ने–चुनिने अधिकार खोसेर निरंकुशता लादेको आरोप लागिरहेका बेला चितवन कांग्रेस कार्यकर्ताले प्रचण्ड पुत्री रेणुका दाहाललाई मतदान नगर्ने…

Read More