चुनाव विरोधि गतिविधि तीव्र, ३० गते नेपाल बन्द हुने

चुनाव विरोधि गतिविधि तीव्र, ३० गते नेपाल बन्द हुने

 अम्बिका चन्द/काठमाडौं बैशाख २८, विस वर्ष अगाडि नै असफल भइसकेको संसदीय व्यवस्थालाई ब्युँताएर दलाल संसदीय व्यवस्थालाई सस्थागत गर्न घोषित स्थानीय निकायको चुनावको मिति नजिकिँदै गर्दा त्यसको खारेजी र बहिष्कारका गतिविधिहरु देशैभरि तीव्र बनिरहेका छन् । चितवनमा प्रचण्डपुत्री रेणु दाहालले…

Read More
मकवानपुरमा बम विष्फोट, घाइतेको उपचार काठमाडौंमा हुँदै

मकवानपुरमा बम विष्फोट, घाइतेको उपचार काठमाडौंमा हुँदै

मकवानपुरः बैशाख २८, माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको लगानी रहेको शिवम् सिमेन्टमा आगजनी गरेको १ हप्ता भित्रै नेकपाले बुधवार राती चुनावको विरोधमा हेटौंडामा शक्तिशाली बम विष्फोट गरेका छन् । बिहानै घटनास्थलमा पुगेका प्रहरी टोलीले हेटौंडा १६ हटिया चिसापानीको गुरु दरबार…

Read More
संसदवादी खेमामा दर्शन र नैतिकताको मृत्यु

संसदवादी खेमामा दर्शन र नैतिकताको मृत्यु

 सरकारी दमनको प्रतिरोध गर्न विप्लवको अपील  नेकपा, वैद्य माओवादी र सर्वसाधारण गरी सयौं गिरफ्तार  रातो खबर संवाददाता/काठमाडौँ  बैशाख २८, संसदीय दलहरुले आफ्नो घोषित मूल्य र नैतिक धरातलको विरुद्ध गएर चुनावी गठबन्धन गरेका छन् । पुँजीवादी प्रजातन्त्रको ठेकेदार दाबी गर्दै आएको…

Read More
दोलखा तनावग्रस्त/शवयात्रा सुरु

दोलखा तनावग्रस्त/शवयात्रा सुरु

बुधबार विहान प्रचण्ड समूहका कार्यकर्ताले गौरीशंकर–१, जुगुमा नेकपा (एमाले) का तर्फबाट हुप्पा गाउँका वडा उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङ ‘राजेश’ को हत्या गरेपछि दोलखा तनावग्रस्त भएको छ । निलकण्ठेश्वरमा खाना खाइरहेको अवस्थामा नियोजित रुपमा आक्रमण गरी हत्या गरेको नेकपा…

Read More
नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव शाही गिरफ्तार

नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव शाही गिरफ्तार

काठमाडौंः बैशाख २७, नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका महासचिव हिरा शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव शाहीलाई बागबजारस्थित कार्यालय जादै गर्दा बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पुतलीसडकबाट गिरफ्तार गरेको हो । त्यसैगरी रसुवाली कविलाई…

Read More

पछिल्लो राजनीतिक परिस्थितिबारे : विरही

नेकपाको चुनाव खारेजी अभियानबाट प्रचण्ड समूह सबैभन्दा बढी चिढिएको छ । प्रचण्डको जनविरोधी चरित्र र राष्ट्रघातका विरुद्ध सबैभन्दा बढी प्रहार गर्न सक्ने पार्टी भनेको नेकपा हो । त्यसकै कारण प्रचण्ड समूह आक्रोशित छ । उता माकेका नेताहरू नेकपामा फर्कने क्रम…

Read More
चुनाव खारेजी अभियान तीव्र

चुनाव खारेजी अभियान तीव्र

रातो खबर संवाददाता /दाङ, सुर्खेत  विप्लव नेतृत्वको नेकपाले घोषित चुनाव रोक्न रोल्पा, रुकुम, सल्यान, प्यूठान, कालिकोट, जाजरकोटलगायत मध्य पश्चिम र कर्णाली अञ्चलमा सभा, खुला जुलुश र घरदैलो अभियान तीव्र चलाएका छन् । स्थानीय प्रहरीको अवरोध र धरपकडका बावजुद उम्मेदवारको घरमा…

Read More
अधिकारकर्मीद्वारा विरोध

अधिकारकर्मीद्वारा विरोध

काठमाडौंः बैशाख २७, सरकारद्वारा देशव्यापी गरिरहेको पक्राउ, झुट्ठा मुद्दा, थुनछेकका विरुद्ध सोमबार जनअधिकार अभियान नेपालका संयोजक एकराज भण्डारीले विरोध गर्दै वक्तव्य जारी गर्नुभएको छ । वक्तव्यमा भण्डारीले भन्नुभएको छ – २०७४ साल वैशाख २४ गते नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय…

Read More
निर्वाचन कार्यालयमा आगो

निर्वाचन कार्यालयमा आगो

ललितपुरः बैशाख २७, ललितपुर महानगरपालिका–११, चाकुपाटमा रहेको निर्वाचन कार्यलयसमेत रहेको वडा कार्यालयमा मंगलबार अपरान्ह नेकपाका कार्यकर्ताहरुले आगो लगाएका छन् । उनीहरुले मट्टीतेल छर्केर निर्वाचन प्रयोजनका लागी राखिएका कागजातमा आगो लगाएका हुन् । आगो लगाउँनु अघि सेवाग्राही र दुई जना कर्मचारीलाई…

Read More