टाउको ल्याउ झोला भरी पैसा लैजाउ

टाउको ल्याउ झोला भरी पैसा लैजाउ

काठमाडौंः बैशाख २८, नेकपा (माओवादी)ले १० वर्षसम्म दलाल पुँजीवादका विरुद्ध लडेको थियो । त्यसैगरी नेपाली कांग्रेस र उसको सरकारले माओवादी नेता–कार्यकर्ताको टाउकाको मुल्यनै तोकेको थियो । शेरबहादुर देउवा सरकारका गृहमन्त्रीले त ‘माओवादीको टाउको लिएर आउ, झोलाभरी पैसा लिएर जाउ’ घोषणा…

Read More
प्रचण्डको परिवार मोह : विरही

प्रचण्डको परिवार मोह : विरही

  प्रचण्डले २०५७ को दोस्रोे राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ पारित गर्दै मेरो व्यक्तित्व, निजत्व सबै पार्टी र समूहमा विलय भयो भनेका थिए । तर समयले त्यो भनाईलाई पुष्टि गरेन । बरु एउटा शाह राजाको स्थानमा थुप्रै छोटे राजाहरुको उदय भयो ।…

Read More
दाङमा जनसत्ता घोषणा

दाङमा जनसत्ता घोषणा

दाङः बैशाख २८, नेपाल कम्युनिस्ट पार्टी दाङले जनपरिषद घोषणा गरेको छ । जनताका समस्याहरुलाई जनस्तरमै समाधान गर्नका लागि संसदीय व्यवस्थाको स्थानीय निकायको चुनावको विकल्पमा जनपरिषद प्रमुखमा उज्वल चौधरी, उपप्रमुखमा सुदीप शर्मा रहने गरी ९ सदस्यीय जनपरिषद समिति घोषणा गरेका छन्…

Read More
फिन्ल्याण्डको आपत्ति

फिन्ल्याण्डको आपत्ति

 बैशाख – २८ प्रधानमन्त्री पुष्पकमल दाहालज्यू प्रधानमन्त्री कार्यालय, सिंहदरबार काठमाडौं, नेपाल नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई केही दिनयता गिरफ्तार गर्नु भएकोमा फिनिक्स कम्युनिस्ट पार्टी घोर भत्र्सना गर्दछ । नेकपा नेपालको स्वतन्त्रता र जनताको हितका लागि निरन्तर काम गर्दै आएको…

Read More
प्रतिरोध जारी राखौं : नेकपा

प्रतिरोध जारी राखौं : नेकपा

काठमाडौंः बैशाख २८, नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीद्वारा विनाकाण गरेको धरपकड, गिरफ्तार, दमनको विरुद्धमा र तत्काल रिहाइको माग गर्दै विभिन्न संगठन व्युरोहरुले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा ३० गतेको नेपाल बन्द सफल पार्न सम्पुर्ण जनता र पार्टी पंतिलाई…

Read More
कुर्सीको महिमा : गोरख पाण्डे

कुर्सीको महिमा : गोरख पाण्डे

– गोरख पाण्डे        कविता ऊ जमिनमा हुँदासम्म कुर्सी खराब ’थ्यो कुर्सीमा जब ऊ विराजमान भो जमिन भो खराब । उसको नजर कुर्सीमा ’थ्यो कुर्सी लागेको ’थ्यो उसको नजरलाई ऊ नजरबन्द गर्छ उसलाई महिलालाई नजरबन्द गर्नेलाई । फगत…

Read More
चितवनमा शक्ति संघर्ष

चितवनमा शक्ति संघर्ष

रातोखबर सम्बाददाता/चितवनः बैशाख २८, नेकपा (माओवादी केन्द) र नेपाली कांग्रेस गठबन्धन र नेकपा (एमाले) का बीचमा चितवनमा प्रतिस्पर्धा हुने भएको छ । अहिले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली आ–आफ्नो पक्षमा भोट माग्न चितवनमा छन् । सरकारी…

Read More
चुनाव खारेज अभियान सशक्त बन्दैछ : विप्लव, महासचिव

चुनाव खारेज अभियान सशक्त बन्दैछ : विप्लव, महासचिव

(नेकपाका महासचिव विप्लवसँग एक घण्टा अगाडि ई–रातो खबरको तर्फबाट रातोखबरका निर्देशक अनिल शर्माले लिएको अन्तर्वार्ताको पूर्ण अंश) »» चुनाव खारेजको अभियान कस्तो भइरहेको छ ? देशैभरी निकै उत्साहका साथ चुुनाव खारेज अभियान चलिरहेको छ । राजनैतिक जागरण, भेटघाट, प्रचारप्रसार, प्रतिरोध…

Read More
लाहानमा विष्फोट

लाहानमा विष्फोट

वर्दिवासः बैशाख २८, सिराहाको लाहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयको माथिल्लो तलामा विष्फोट भएको खबर प्राप्त भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Read More
राईमाथी चर्को यतना

राईमाथी चर्को यतना

धुर्व खड्का/चितवनः बैशाख २८, नेकपा चितवनका जिल्ला समिति सदस्य तथा मजदुर नेता पुरन राईमाथी चर्को यातना दिइएको र परिवारलाई भेट्नसमेत नदिएको परिवारले बताएका छन् । राईलाई मंगलबार प्रहरीले गिरफ्तार गरेको थियो ।

Read More