राईमाथी चर्को यतना

puran raiधुर्व खड्का/चितवनः बैशाख २८, नेकपा चितवनका जिल्ला समिति सदस्य तथा मजदुर नेता पुरन राईमाथी चर्को यातना दिइएको र परिवारलाई भेट्नसमेत नदिएको परिवारले बताएका छन् । राईलाई मंगलबार प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!