राईमाथी चर्को यतना ई-रातो खबर २०७४, २८ बैशाख बिहीबार ०६:३४May 11, 2017 334 Views धुर्व खड्का/चितवनः बैशाख २८, नेकपा चितवनका जिल्ला समिति सदस्य तथा मजदुर नेता पुरन राईमाथी चर्को यातना दिइएको र परिवारलाई भेट्नसमेत नदिएको परिवारले बताएका छन् । राईलाई मंगलबार प्रहरीले गिरफ्तार गरेको थियो । प्रतिक्रिया दिनुहोस्