लाहानमा विष्फोट ई-रातो खबर २०७४, २८ बैशाख बिहीबार ०७:०५May 11, 2017 172 Views वर्दिवासः बैशाख २८, सिराहाको लाहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयको माथिल्लो तलामा विष्फोट भएको खबर प्राप्त भएको छ । विस्तृत विवरण आउन बाँकी छ । प्रतिक्रिया दिनुहोस्