तनहुँको डुम्रेमा बमको धमाका

तनहुँको डुम्रेमा बमको धमाका

तनहुँः बैशाख २९, तनहुँको  डुम्रेमा शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ । ३० गतेको बन्द सफल पार्न नेकपाले मशाल जुलुश प्रदर्शन गरे लगत्तै बम विस्फोट भएको हुनाले उक्त विस्फोट पनि नेकपाले गराएको हुनसक्ने आशंका गरिएको छ ।

Read More
बन्द सफल पार्न जताततै मशाल जुलुश

बन्द सफल पार्न जताततै मशाल जुलुश

काडमाण्डौ वैशाख २९, नेकपाद्वारा भोली ३० गते आयोजित नेपाल बन्द सफल पार्न देशभरी मशाल जुलुश निकालेको छ । बझाङ, चैनपुर बस पार्कबाट निस्केको जुलुशले शहर परिक्रमा गर्दै स्थानीय चुनाव खारेज गरौँ ! दलाल सरकार मूर्दावाद ! लगायतका नारा लगाएको थियो ।…

Read More
सुनसरी सेक्रेटरी गिरफ्तार

सुनसरी सेक्रेटरी गिरफ्तार

सुनसरीः बैशाख २९, नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरी उदय राई युगेन सहित ६ जना कार्यकर्ताहरु धरान बजार देखी दक्षिण–पश्चिममा रहेको भरौल बजारबाट गिरफ्तार भएका छन् । कोशी ब्युरो इन्चार्ज नविनले एक वक्तव्य जारी गर्दै कार्यकर्ता गिरफ्तारीको निन्दा गर्दै रिहाईको…

Read More

संचारमाथि आक्रमण

काठमाडौंः बैशाख २९, स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकका विभिन्न भागमा कतिपय पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, धम्की र पक्राउको घटना भएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघमा स्थानीय शाखा तथा पीडित पत्रकारहरुबाट प्राप्त जानकारी अनुसार, महासंघ…

Read More
सेक्रेटरी गिरफ्तार

सेक्रेटरी गिरफ्तार

नारायण नेपाल/नुवाकोटः बैशाख २९, नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी सागर तिमल्सीना र कार्यकर्ता राजकुमार तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । नुवाकोटको सेराफाँट नजिकबाट हिँडिरहेको बेला उहाँहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Read More
उम्मेदवारको घरमा बम

उम्मेदवारको घरमा बम

काठमाडौंः बैशाख २९, स्याङजाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको घरमा बम फेला परेको छ । प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा बम फेला परेको हो । बम देखेपछि घर परिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम…

Read More
मोरङ, रुपन्देही र कपिलवस्तुमा धरपकड

मोरङ, रुपन्देही र कपिलवस्तुमा धरपकड

काठमाडौंः बैशाख २९, पहिलो चरणको निर्वाचन नभएका मोरङ, रुपन्देही र कपिलवस्तुमा प्रहरीले नेकपाका कार्यकर्तालाई प्रक्राउ गर्ने कार्य तीव्र पारेको छ । मोरङका गणेश लिम्वु, एक जना उनका पाहुना र मौसम राईलाई राति घरबाट गिरफ्तार गरेको छ । त्यसैगरी रुपन्देहीबाट ३…

Read More
नेपाल बन्द

नेपाल बन्द

काठमाडौंः बैशाख २९, नेपाल कम्युनिस्ट पार्टीले बैशाख ३० (भोली) गते नेपाल बन्दको घोषणा गरेको छ ।

Read More
भक्तपुरमा शक्तिशाली सिलिन्डर बम विष्फोट

भक्तपुरमा शक्तिशाली सिलिन्डर बम विष्फोट

भक्तपुरः बैशाख २९, भक्तपुर जिल्लामा अज्ञात समुहद्वारा शक्तिशाली सिलिन्डर बम विष्फोट गरेको छ । भक्तपुरको दुवाकोटस्थित राप्रपा नेता माधव खत्रीको घरमा विहान ३ बजे अज्ञात समुहद्वारा शक्तिशाली सिलिन्डर बम विष्फोट गरेको छ । विष्फोटबाट घर तथा पर्खालमा पूर्ण क्षति भएको…

Read More

चितवनमा बम विष्फोट

चितवन:  बैशाख, २८, चुनाव आउँन तीन मात्र बाँकी रहँदा चितवनका मतदान केन्द्रमा बम भेटिन थालेका छन् । विहीबार साँझ कालिका नगरपालिकाको भिमोदय मतदान केन्द्र र रत्ननगर नगरपालिकाको द्वावारीका मतदान केन्द्रमा शक्तिशाली बम भेटिएका छन् । मतदान केन्द्रमै बम भेटिन थालेपछि मतदाता आतंकित…

Read More