सेक्रेटरी गिरफ्तार

Sagar timsinaनारायण नेपाल/नुवाकोटः बैशाख २९, नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी सागर तिमल्सीना र कार्यकर्ता राजकुमार तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । नुवाकोटको सेराफाँट नजिकबाट हिँडिरहेको बेला उहाँहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :